सरकारले फेसबुक, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो । सरकारले यसअघि एक साताको समय उपलब्ध गराउँदै सूचीकरणको लागि आह्वान गरेको थियो । सञ्चार तथा सूचना प्रविधि...
सरकारले फेसबुक, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो । सरकारले यसअघि एक साताको समय उपलब्ध गराउँदै सूचीकरणको लागि आह्वान गरेको थियो । सञ्चार मन्त्रालय स्रोतले दिएको...
काठमाडौं प्रहरीले एउटा अनौठो उर्दी जारी गर्दै शहरवासीहरुलाई ठूलो आवाज आउने खालका क्रियाकलापहरु नगर्न भनेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शान्त, तथा अवरोधमुक्त छिमेकी अभियान अन्तरगत यस्तो उर्दी जारी गरेको हो । विभिन्न मानवीय क्रियाकलपाका कारण ध्वनि प्रदुषण...
गत भदौ ४ गते पर्साको प्रमुख जिल्ला अधिकारीबाट गृह मन्त्रालयमा सरुवा भएका सहसचिव गणेश अर्याललाई १५ दिनमै फेरि मन्त्रालयले ‘क’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ । गृहमन्त्री रमेश लेखकले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्याललाई चितवनको प्रमुख जिल्ला...
देशका केही स्थानमा आज मध्यमदेखि भारी वर्षाको सम्भावना छ । केही प्रदेशका केही भूभागमा हावाहुरीको पनि सम्भावना छ । दिउँसोभन्दा राति धेरै वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । वाग्मती, गण्डकी...
प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। बिहीबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर...
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले अन्तर्राष्ट्रियजगतमा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको पाँचदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्किएपछि परराष्ट्र सचिव अमृतबहादुर राईले यस्तो बताएका हुन्।...
सरकारले सूचीकरण नभए बन्द गर्ने चेतावनी दिएको अन्तिम अवधि हुँदा बुधबारसम्म धेरैलाई फेसबुक बन्द हुने चिन्ता थियो। बुधबार दिनभर फेसबुक प्रयोगकर्ताले अन्तिम पटक भन्दै पोस्ट राखेका थिए। तर सरकारले चेतावनी दिएको अवधि सकिँदासम्म सामाजिक सञ्जाल चलिराखेका छन्। सरकारले सामाजिक सञ्जाल...
आज २०८२ साल भदौ १९ गते बिहीबार। भाद्र शुक्ल पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।-ज्योतिष...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८