• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सरकारको कठोर निर्णय: फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्न निर्देशन

  • खबरदाता

सरकारको कठोर निर्णय:  फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्न निर्देशन

सरकारले फेसबुक, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

सरकारले यसअघि एक साताको समय उपलब्ध गराउँदै सूचीकरणको लागि आह्वान गरेको थियो । सञ्चार मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार भर्खरै यो निर्णय भएको छ । ‘अहिले भर्खरै निर्णय भएको हो,” ती अधिकारीले भने, “केहीबेरमा विज्ञप्ति सार्वजनिक हुनेछ ।” नेपालमा फेसबुक, युट्युब, ट्विटरलगायतका सामाजिक सञ्जाल सूचीकरण भएका छैनन् ।

  • प्रकाशित मिति : भदौ १९, २०८२, बिहीवार १४:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८