• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
काठमाडौं प्रशासनले एमालेलाई दिएन प्रदर्शनको अनुमति
  • खबरदाता

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा (एमाले)ले भोलि गर्ने भनिएको प्रदर्शनका लागि स्वीकृति नदिने भएको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सुरक्षा जोखिम बढ्ने भएकाले कुनै पनि समूहलाई प्रदर्शनको अनुमति नदिने निर्णय भएको जानकारी...

राष्ट्रपति पौडेलले कात्तिक तेस्रो साता कतारको जाने
  • खबरदाता

राष्ट्रपति रामचन्द्र पौडेलले कात्तिक तेस्रो साता कतारको भ्रमण गर्ने भएका छन् । उनको भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले सुरु गरेको छ । “कतारका अमिर शेख तमिम बिन हमद अल थानीले राष्ट्रपतिलाई कतार भ्रमणको निम्तो पठाउनु भएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले  भन्यो,...

राष्ट्रपतिले डाके सर्वदलीय बैठक
  • खबरदाता

राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनपछि उत्पन्न नयाँ परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । राजनीतिक दलहरूमा देखिएको अविश्वास घटाउन र निर्वाचनको वातावरण बनाउन राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक बोलाएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।...

एमाले सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा
  • खबरदाता

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ । यसअघि आइतबारका लागि तय गरिएको पार्टीको ५८औँ सचिवालय बैठक अविरल वर्षासँगै बाढी पहिरो र डुबान भएकाले बैठक आजका लागि सारिएको थियो । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सचिवालय बैठकले...

विश्वकप छनोट : लगातार दोस्रो जितको खोजीमा नेपाल
  • खबरदाता

तेस्रोपटक टी–२० विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपाली टिमले आज (असोज २४) आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको दोस्रो खेलमा जापानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । बुधबारदेखि ओमानको अल अमेरतमा सुरु भएको प्रतियोगितामा नेपाल आज लगातार दोस्रो जितको खोजीमा छ । समूह...

आज २०८२ साल असोज २४ गते शुक्रबारको राशिफल
  • खबरदाता

आज २०८२ साल असोज २४ गते शुक्रबार । कात्तिक कृष्ण पक्षको चतुर्थी तिथि । तदनुसार सन् २०२५ अक्टोबर १० तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा...

ओली र लेखकविरुद्धको उजुरी फर्काउँदै आयोगले भन्यो : फौजदारी अनुसन्धान प्रहरीबाटै अघि
  • खबरदाता

भदौ २३ र २४ गते जेन-जीका देशका विभिन्न भागमा प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिको छानबिनका लागि बनेको जाँचबुझ आयोग २०८२ ले जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाउने निर्णय गरेको छ। आयोगको बिहीबार सिंहदरबारमा बसेको बैठकले मृतक रसिक...

ओलीको प्रश्न- शुशिला कार्कीको डरले केपी ओली भाग्छ ?
  • खबरदाता

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शुशिला कार्कीको डरले केपी ओली भाग्छ भन्दै प्रश्न गरेका छन् । बिहीबार भक्तपुरमा एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूमाथि काठमाडौं बाहिर जान नपाइने भन्दै जारी गरेको उर्दीलाई व्यंग्य गर्दै सो बताएका हुन् । ‘उहाँहरूले...

निकोलस भुसाल प्रहरी नियन्त्रणमा
  • खबरदाता

काठमाडौंको माइतीघरबाट प्रहरीले निकोलस भुसाललाई नियन्त्रणमा लिएको छ । बिहीबार प्रदर्शनका लागि माइतीघर पुगेका भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनका लागि आउनेहरूलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ । यसअघि, आजै माइतीघरबाट एसपी साह नाम गरेका युवकलाई पक्राउ गरेको थियो ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८