• भदौ ९, २०८३, मंगलवार Tuesday, 25 August, 2026

ओलीको प्रश्न- शुशिला कार्कीको डरले केपी ओली भाग्छ ?

  • खबरदाता

ओलीको प्रश्न- शुशिला कार्कीको डरले केपी ओली भाग्छ ?

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शुशिला कार्कीको डरले केपी ओली भाग्छ भन्दै प्रश्न गरेका छन् । बिहीबार भक्तपुरमा एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूमाथि काठमाडौं बाहिर जान नपाइने भन्दै जारी गरेको उर्दीलाई व्यंग्य गर्दै सो बताएका हुन् ।

‘उहाँहरूले तमासा के गर्नुभयो भने काठमाडौं भ्याली छाडेर परतिर जान नपाइने, पानी ढलको सिमाना वा’, उनले भने, ‘यो सडक तमासा नभए के हो यो ? शुशिला कार्कीको डरले केपी ओली भाग्छ रु गुटुटु रु के सोचेको ?

  • प्रकाशित मिति : असोज २३, २०८२, बिहीवार १४:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८