• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
‘जेनजी’ वार्तामा नजाने, सिमरामा अश्रुग्यास र हवाईफायर
  • खबरदाता

बाराको सिमरा बिहीबार (मंसिर ४) अपराह्न पुनः तनावग्रस्त भएको छ । स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि त्यसको उल्लंघन गर्दै ‘जेनजी’ सडकमा उत्रिएका छन् । दुई दिनको तनावपछि जेनजी प्रशासनसँग वार्तामा बस्न सहमत भएका थिए । तर, पछि उनीहरूले...

सिमरामा जेन-जीको प्रदर्शन, तनाव बढेपछि फेरि लगाइयो कर्फ्यू
  • खबरदाता

कलैया, बारा– सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेन(जी युवाहरूले गरेको प्रदर्शनका कारण दोस्रो दिन बिहीबार पनि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ। सम्भावित जनधनको क्षति हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार दिउँसो १ बजेदेखि...

दुर्गा प्रसाईंको थुनाविरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा
  • खबरदाता

दुर्गा प्रसाईंलाई थुनामा राखिएको विरुद्धमा उनका छोरा निराजन प्रसाईंले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा तोकिएको छ । सरकारले अनुमति नदिए जबरजस्ती विरोध प्रदर्शनमा उत्रिने घोषणा गरेपछि सार्वजनिक शान्ति विरुद्धको अभियोगमा उनलाई प्रहरीले पक्राउ...

चितवनलाई लुम्बिनीको चुनौती
  • खबरदाता

गत सिजन पुछारमा रहँदै नेपाल प्रिमियर लिग (एनपीएल) अन्त्य गरेको लुम्बिनी लायन्सले दोस्रो संस्करणको पहिलो खेलमा आज चितवन राइनोजविरुद्ध चुनौती प्रस्तुत गर्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ । गएको सोमबारदेखि सुरु...

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ४५ पैसा र बिक्री दर १४२ रुपैयाँ ५ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर...

आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८२ साल मंसिर ४ गते बुधबार। मंसिर कृष्ण पक्षको औंसी तिथि। । तदनुसार सन् २०२५ नोभेम्बर २० तारिख। विश्व बाल दिवस । विश्व दर्शनचार्य दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार...

मधेस प्रदेशका सभामुख मण्डल पदमुक्त
  • खबरदाता

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । बुधबार बसेको मधेस प्रदेश प्रदेशसभा बैठकमा सभामुख मण्डलविरुद्ध दर्ता भएको पदअनुसार आचरण नगरेको प्रस्ताव दुई तिहाइले पारित भएसँगै मण्डल पदमुक्त भएका हुन् । मधेस प्रदेशसभामा उपस्थित ७८ प्रदेशसभा सदस्यमध्ये ७६ जनाले...

बोल्दैमा कसैलाई थुन्न पाइँदैन, दुर्गा प्रसाईंलाई तुरुन्त छोड्नू : ओली
  • खबरदाता

नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दुर्गा प्रसाईँलाई आफ्ना कर्तुत लुकाउन पक्राउ गरेको बताएका छन् । बुधबार नेकपा एमाले स्थानीय विकास विभागको आयोजनामा च्यासलमा भएको स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले मध्यरातमा सुतिरहेको मानिसलाई...

एनपिएलमा आज काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै
  • खबरदाता

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै छन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अपराह्न ४ बजे काठमाडौं र सुदूरपश्चिम आमनेसामने हुन लागेका हुन्। प्रतियोगितामा काठमाडौंले एक खेल जितिसकेको छ भने सुदूरपश्चिमको पहिलो खेल हो।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८