मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले गरेको कारबाहीविरुद्ध पाँच सांसदले दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले सभामुख मण्डलको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको हो इजलासले यही मंसिर ७ गतेको...
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई त्यहाँको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । गत वर्ष भएको सरकारविरोधी प्रदर्शनहरूमा भएको घातक दमनको लागि उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो । मानवताविरुद्धको अपराधमा दोषी ठहर गरिएकी हसिनामाथि उनको अनुपस्थितिमा मुद्दा चलाइएको...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । रास्वपाले सोमबार आयोगको कार्यालय कान्तिपथ पुगेर निर्वाचनका लागि औपचारिकरूपमा दल दर्ता गराएको हो । ०७९ सालको निर्वाचनअघि मात्रै गठन भएको रास्वपाले...
सडक निर्माणका निम्ति सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्न सुरु गरिएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार (मंसिर १) २५ रुग्ण ठेक्का तोडिएको सर्वजनिक सूचना जारी गरेको छ । ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०६७/६८...
नेपाली क्रिकेटको महाकुम्भ बनेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग ९एनपीएल०को दोस्रो संस्करण आज (मंसिर १) देखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई काठमान्डु गोर्खाजले चुनौती प्रस्तुत गर्दै छ । एनपीएलमा यी दुई टिमबीचको यो...
आगामी फागुन २१ गतेको निर्वाचनका लागि हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगकाअनुसार हालसम्म १२२ वटा राजनीतिक दल दर्ता हुँदा २८ वटा प्रक्रियामा छ्न । आयोगले आइतबार पत्रकार सम्मेलन गरेर दल दर्तासम्बन्धी विवरणबारे जानकारी दिएको हो...
देशका अधिकांश भूभागमा आज सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । यद्यपि, दिउँसोको समयमा कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली (थोरै बादल)...
आज २०८२ साल कात्तिक ३० गते आइतबार। मंसिर कृष्ण पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १६ तारिख। अन्तर्राष्ट्रिय सहनशीलता दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको...
सुक्खायाम शुरु भएसँगै आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक २७ गते बिहानदेखि २८ गते बिहान १० बजेसम्म देशभर सात स्थानमा आगलागीको घटना भएको छ । प्राधिकरणका अनुसार, मोरङ, सुनसरी, उदयपुर,...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८