• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु
  • खबरदाता

पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् । बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले जने-जी आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ आयोगमा आगामी सोमबार बयान दिन जान लागेको बताएका हुन् । आयोगले बयानका लागि...

बालेन र रविबीच निर्णायक वार्ता जारी
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच निर्णायक वार्ता जारी छ। ललितपुरको ज्वागलस्थित कुमान वेञ्जनकारको घरमा बिहीबार दिउँसो १२:३० बजेदेखि वार्ता जारी रहेको छ। रास्वपाका नेता गणेश कार्कीकाअनुसार रवि र बालेनबीच ‘वान टू...

निर्वाचन आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा
  • खबरदाता

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन...

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार सन् २०२५ डिसेम्बर २५ तारिख । पौष शुक्ल पक्षको पञ्चमी तिथि । क्रिसमस डे । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा...

मुगुमा इन्फ्लुएन्जा प्रकोपबाट ५ जनाको मृत्यु, विशेषज्ञ टोली पठाउन माग
  • खबरदाता

मुगु । मुगु जिल्लामा फैलिएको इन्फ्लुएन्जा (भाइरल ज्वरो) को प्रकोप गम्भीर बन्दै गएको भन्दै स्थानीय युवाहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसमक्ष तत्काल विशेषज्ञ चिकित्सक टोली पठाउन माग गरेका छन् । स्थानीय युवा आशिष देवकोटा नेतृत्वमा गएको युवाहरूको समूहले यस्तो माग गरेको...

कांग्रेसका ६५ सहित ६८ सांसदको रिटको पेसी आज
  • खबरदाता

नेपाली कांग्रेसका ६५ सांसदसहित ६८ सांसदले दायर गरेको रिटमा आज सुनवाइ हुँदै छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सुनवाइ गर्नेछ । कांग्रेसका सात सांसदहरूले यसअघि दायर गरेको रिटमा आफूलाई सरोकारवाला पक्ष दाबी गर्दै समावेश गरियोस् भनेर थप सांसदको निवेदन परेको...

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने
  • खबरदाता

तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ। जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने भएकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ। विभागले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई...

समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरू
  • खबरदाता

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ । आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन...

दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
  • खबरदाता

राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्काल उपलब्ध गराइने जनाएको छ । विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८