• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
४ बजेसम्म १४ सय मत खस्यो, सकिन अझै ११ घन्टा लाग्ने
  • खबरदाता

  मंसिर २७,२०७८ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भइरहेको मतदानमा १४ सयले मत हालेका छन। बिहान साढे ११ बजेबाट शुरु भएको मतदानमा अपरान्ह ४ बजेसम्म १४ सय जनाले मतदान गरेका हुन । अहिलेको रेसियोमा चलिरहे मतदान सकिन अझै ११...

काङ्ग्रेसमा आज मतदान , पहिलो चरणमा जित निकाल्ने आ-आफ्नो दाऊ
  • खबरदाता

मंसिर २७, २०७८ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ। सभापतिसहितको पदाधिकारी र केन्द्रीय सदस्यका लागि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए। आज बिहान ८ बजेदेखि मतदान शुरु हुनेछ। कांग्रेस...

पराजय निश्चिति भएर अत्तालिएका देउवाले किन फाले सत्ताको तुरुप ?
  • खबरदाता

मंसिर २७, २०७८   विरोधी खेमाभित्रका बहुदावीकै कारण नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको नतिजा एकलौटी रुपमा आफ्नो पक्षमा पर्ने आकलन गरेका प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवारी दर्तापछि अत्तालिएका छन् । उनी हतास र पराजित मानसिकता बोकेर प्रतिनिधिहरुसामु प्रस्तुत हुन थालेका छन्...

संसद विघटनको विपक्षमा बहस गरेका पोखरेल केन्द्रिय सदस्यमा परेनन्
  • खबरदाता

  मंसिर २६,२०७८ नेकपा एमाले चितवनका लोकप्रिय मानिने सांसद कृष्णभक्त पोखरेल एमाले केन्द्रिय सदस्यमा पर्न सकेनन। सनिवार र आइतबार बसेको एमालेको केन्द्रिय कमिटीको बैठकले ४३ जनालाइ केन्द्रीय सदस्यहरू मनोनित गरेको हो। तर चितवनको सौराहामा केपी ओलीको पकेट भित्र नपरेका पोखलेल...

महाधिवेशनस्थलमा आचार्यको हस्तलिखित पर्चाको किनभयो चर्चा !
  • खबरदाता

  मंसिर २६,२०७८ नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेता महेश आचार्यले हस्तलिखित पर्चा बाडेका छन।आचार्य बिना कुनै समुह उपसभापतिको पदमा चुनाबी मैदानमा छन। अहिले महाधिवेशन स्थल भृकुटीमण्डपमा आचार्यको हस्तलिखित पर्चाले निकै चर्चा पाएको छ। अन्य उमेदवारले रौनक देखाउँदै चुनाबि प्रचारप्रसार गरिरहदा...

चितवनका देबि ज्ञवाली सहित एमालेमा ९९ जनाको पोलिटब्यूरो कमिटी गठन
  • खबरदाता

  मंसिर २६,२०७८ नेकपा (एमाले)ले पोलिटब्यूरो कमिटी गठन गरेको छ। आइतबार बसेको केन्द्रिय कमिटीको बैठकले ९९ जना सदस्य रहेको पोलिटब्यूरो कमिटी गठन गरेको हो ।जसमा चितवनका देबि ज्ञवाली पनि रहेका छन। पोलिटब्यूरोमा १९ पदाधिकारीसहित अन्य ८० नेताहरु समेटिएका छन् ।...

देउवा बिरुद्ध सभापतिका अन्य उमेदवार एक हुने संकेत
  • खबरदाता

  मंसिर २६,२०७८ नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनकोले पहिलो मतदानबाटै सभापति टुङो नलाग्ने अबस्था देखिएको छ। सभापतिका उमेदवार बिमलेन्द्र निधि पनि पहिलो चरणमा कसैले नजित्ने दाबी गरेका छन। पहिलो चरणमा फाइनल नभए दोस्रो चरणमा देउवाविरूद्ध मोर्चाबन्दी गर्ने उनले बताएका छन।...

एमसिसि खारेजीको माग गर्दै २८ गते चितवन बन्दको घोषणा
  • खबरदाता

मंसिर २५,२०७८ अमेरिकाको मिलेनीअम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० खारेजीको माग गर्दै यहीँ मंसिर २८ गते चितवन बन्दको घोषणा गरिएको छ। एमसीसी विरुद्धमा विभिन्न बिरोधका कार्यक्रम गर्दै आएको एमसिसि खारेजी अयिभान संयुक्त संघर्ष समितिले बन्द आयोजना गरेको हो। शनिवार भरतपुरमा पत्रकार सम्मेलनको...

१४ औं महाधिवेशनमा प्रतिस्पर्धा नगर्ने रामचन्द्र पौडेलको घोषणा
  • खबरदाता

मंसिर २५ ,२०७८ नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा प्रतिस्पर्धामा नजाने निर्णय गरेका छन। पार्टी भित्र देखा परेको परिस्थिति र त्यसको सन्दर्भ हेर्दा आफुले अध्यक्ष पदमा उम्मेद्बारी नदिदानै राम्रो हुने उनले बताएका छन। सनिवार एक बिज्ञप्ति जारि...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८