• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
लेबनानमा इजरायली आक्रमणमा ५२ जनाको मृत्यु, १५४ घाइते
  • खबरदाता

इजरायली आक्रमणमा लेबनानमा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । १५४ जना घाइते भएको लेबनानी सरकारले जनाएको छ । सरकारको विपद् तथा व्यवस्थापन एकाइका अनुसार, दक्षिण र पूर्वी लेबनानका साथै बेरुतका दक्षिणी उपनगरहरूमा भएको बमबारीका कारण २८ हजार ५०० भन्दा...

आयल निगमले भन्यो– पेट्रोलियम पदार्थ अनावश्यक भण्डारण नगरौँ
  • खबरदाता

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ । पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न सर्वसाधरणलाई निगमले आग्रह गरेको हो । निगमले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध...

तराईका जिल्लामा आज होली
  • खबरदाता

रङहरूको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा,...

निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन
  • खबरदाता

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आचारसंहिता...

रामेछाप दुर्घटना : थप एकजनाको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो
  • खबरदाता

मन्थली - रामेछाप नगरपालिका–२, देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा थप एकजनाको मृत्यु भएको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिएको निर्वाचन टोली लिएर जाँदै गरेको ना४ख ६७६८ नम्बरको मिनी ट्रक सोमबार (फागुन १८) दिउँसो दुर्घटनामा परेको...

फागुन २१ मा हवाई उडान बन्द नहुने
  • खबरदाता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत फागुन २१ मा हुने मतदानका दिन आन्तरिक तर्फको हवाई उडान सुचारु हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । निर्वाचन आयोगले हवाई उडान नरोक्ने गरी आचारसंहिता जारी गरेका कारण औपचारिक रूपमा उडान बन्द नहुने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र...

५६ सयले बढ्यो सुनको भाउ, चाँदी ६ हजार नाघ्यो
  • खबरदाता

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९फागुन १८० सुनको मूल्य ५६ सय रुपैयाँले बढेको हो । आजको मूल्यअनुसार, उपभोक्ताले एक तोला सुन खरिद गर्न तीन लाख २६ हजार १०० रुपैयाँ भुक्तानी...

चुनाव प्रचार प्रसारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि
  • खबरदाता

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आजसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले बताएको छ ।...

मध्यपूर्वको युद्धले विश्व बजारमा हलचल : कच्चा तेल र सुनको भाउमा भारी वृद्धि
  • खबरदाता

सिड्नी । मध्यपूर्वमा बढ्दो सैन्य तनावका कारण सोमबार विश्व बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएको छ भने लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा चिनिने सुन र बण्डतर्फ आकर्षित भएका छन्। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र बैंकिङ क्षेत्रको त्रासले बजार पहिले नै सशंकित...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८