• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज २०८२ साल फागुन २० गते बुधबारको राशिफल
  • खबरदाता

आज २०८२ साल फागुन २० गते बुधबार चैत कृष्ण पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२६ मार्च ४ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा...

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु
  • खबरदाता

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका एक मतदान अधिकृतको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयमा स्थापित मतदान केन्द्र ‘क’मा मतदान अधिकृतको जिम्मेवारी सम्हालिरहेका ४५ वर्षीय रघुनाथ महतो मंगलबार दिउँसो अचानक बेहोस...

धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज
  • खबरदाता

निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले नेपाल प्रेसलाई बताए ।

भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई शुभकामना दिएको ‘एआई भिडिओ’ फैलाउने व्यक्ति पक्राउ
  • खबरदाता

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इनरुवा निवासी २७ वर्षीय रामचन्द्र ठाकुर रहेका छन् । साइबर ब्युरोको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीले...

कर्णालीका हिमाली क्षेत्रमा हेलिकोप्टरमार्फत पुगे कर्मचारी र निर्वाचन सामग्री
  • खबरदाता

आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि हुम्ला र डोल्पाका उत्तरी क्षेत्रमा हेलिकोप्टरबाट निर्वाचन सामग्री र कर्मचारी पुर्‍याइएको छ । हुम्लाको नाम्खा गाउँपालिकाका चार मतदान स्थलमा नेपाली सेनाको हेलिकोप्टरबाट निर्वाचन सामग्री र कर्मचारीलाई पुर्‍याएको हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले...

चन्द्रग्रहण आज, नेपालबाट एक घण्टा देखिने
  • खबरदाता

फाल्गुन शुक्ल पूर्णिमाका दिन आज (फागुन १९) बेलुका ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । ग्रहणले मंगलबार दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग)मा उल्लेख...

मौन अवधि सुरु, के–के गर्न पाइँदैन ?
  • खबरदाता

बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही ४ फागुनदेखि सोमबार मध्यरात १२ बजेसम्म प्रचारप्रसारको समय दिएको थियो ।...

रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
  • खबरदाता

साउदी अरबको राजधानी रियादको कूटनीतिक क्षेत्रमा ड्रोन आक्रमण गरी विष्फोट गराइएको छ । समाचार संस्था रोयटर्सले स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार, सोही क्षेत्रमा अवस्थित अमेरिकी दूतावासमा आगलागी भएको छ । साउदी अरबको रक्षा मन्त्रालयले प्रारम्भिक अनुमानका आधारमा रियादस्थित अमेरिकी दूतावासमा दुईवटा...

लेबनानमा इजरायली आक्रमणमा ५२ जनाको मृत्यु, १५४ घाइते
  • खबरदाता

इजरायली आक्रमणमा लेबनानमा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । १५४ जना घाइते भएको लेबनानी सरकारले जनाएको छ । सरकारको विपद् तथा व्यवस्थापन एकाइका अनुसार, दक्षिण र पूर्वी लेबनानका साथै बेरुतका दक्षिणी उपनगरहरूमा भएको बमबारीका कारण २८ हजार ५०० भन्दा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८