• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

५६ सयले बढ्यो सुनको भाउ, चाँदी ६ हजार नाघ्यो

  • खबरदाता

५६ सयले बढ्यो सुनको भाउ, चाँदी ६ हजार नाघ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९फागुन १८० सुनको मूल्य ५६ सय रुपैयाँले बढेको हो ।

आजको मूल्यअनुसार, उपभोक्ताले एक तोला सुन खरिद गर्न तीन लाख २६ हजार १०० रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ ।

अघिल्लो दिन प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, चाँदी ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन प्रतितोला पाँच हजार ९८५ मा कारोबार भएको थियो ।

  • प्रकाशित मिति : फागुन १८, २०८२, सोमवार १०:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८