• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सर्लाही–४ मा गगन थापालाई हराउँदै रास्वपाका अमरेशको जित
  • खबरदाता

काठमाडौं । सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेशकुमार सिंहले कांग्रेस सभापति गगन थापालाई पराजित गर्दै विजयी भएका छन् । सिंह ३५ हजार ६८८ मतसहित विजयी हुँदा थापाले २२ हजार ८३१ मत पाएका छन् । ०६४ सालको संविधानसभाको निर्वाचनयता काठमाडौं–४...

चितवनमा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
  • खबरदाता

जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदानगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ह ०३१५ नम्बरको अटो आज आफैँ अनियन्त्रित...

लमजुङमा रास्वपाका केसी विजयी
  • खबरदाता

लमजुङ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धर्मराज केसी विजयी भएका छन् । मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार केसीले ३३ हजार ८९८ मत प्राप्त गरे । नेकपा ९एमाले० का पृथ्वीसुब्बा गुरुङले १६...

समानुपातिकमा पनि रास्वपाकै वर्चस्व, कांग्रेस दोस्रो, राप्रपासँग एमालेको प्रतिस्पर्धा
  • खबरदाता

प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फ हालसम्म ४६,०२० मत गणना भएको छ। प्राप्त मत परिणामअनुसार दलगत प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट रूपमा अगाडि देखिएको छ। हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले २६,२४९ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ। नेपाली कांग्रेसले ८,४०९ मतसहित...

गोरखा–१ मा बिहान ११ बजेपछि मतगणना
  • खबरदाता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नम्बर–१ मा शनिबार (फागुन २३) बिहान ११ बजेपछि मतगणना सुरु गरिने भएको छ । बिहीबार (फागुन २१) मतदान भए पनि मतपेटिका संकलनका काममा ढिलाइ हुँदा मतगणना सुरु हुन नसकेको हो । शनिबार बिहान...

स्याङ्जा-१ बाट सुन तस्करीका दोषी धनञ्जय रेग्मी रास्वपाबाट विजयी
  • खबरदाता

स्याङ्जा – स्याङ्जा-१ बाट रास्वपाका धनञ्जय रेग्मी विजयी भएका छन । २९ हजार ७१ मत पाउँदै उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत पाएका छन्। नेकपा (एमाले)का मीनबहादुर गुरुङले १६ हजार...

रुपन्देही–४ मा रास्वपाका कन्हैया निर्वाचित
  • खबरदाता

रुपन्देही–४ मा रास्वपाका कन्हैया बनिया निर्वाचित भएका छन् । उनी २८ हजार ६६ मत ल्याएर निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार दोस्रो भएका एमालेका उमेदवार प्रमोदकुमार यादवले २० हजार २६२ मत पाए । कांग्रेसका आशुतोष मिश्रले १५ हजार ६१३...

तेह्रथुममा कांग्रेसका सुब्बा निर्वाचित, भानुभक्त ९३३ मतान्तरले पराजित
  • खबरदाता

तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा निर्वाचित भएका छन् । उनी ११ हजार ५६१ मत ल्याएर निर्वाचित भएका हुन् । उनले एमालेका सचिव भानुभक्त ढकाललाई पराजित गरे । उनले १० हजार ६८२ मत प्राप्त गरे । ढकाल ९३३ अन्तरले पराजित भएका...

झापा-५ ,बालेन्द्रले २८ हजार मत पाउँदा ओली सात हजारमा सीमित
  • खबरदाता

झापा – झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाहले २८ हजार १५२ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार ४४ हजार ३५० मतको गणना सम्पन्न हुँदा उनले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८