तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा निर्वाचित भएका छन् । उनी ११ हजार ५६१ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनले एमालेका सचिव भानुभक्त ढकाललाई पराजित गरे । उनले १० हजार ६८२ मत प्राप्त गरे । ढकाल ९३३ अन्तरले पराजित भएका हुन् ।
रास्वपाका सुरेन्द्र कार्की तेस्रो बने । उनले सात हजार ७३७ मत प्राप्त गरे । श्रम संस्कृतिका सुबेन्द्रकुमार लिम्बूले पाँच हजार २०० मत पाए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८