• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
भेरीमा आमा, छोरा र छोरी बेपत्ताको आशंका, खोजी जारी
  • खबरदाता

वीरेन्द्रनगर - सुर्खेतमा आमा छोरा र छोरी भेरी नदीमा बगेर बेपत्ता भएको आशंकामा खोजी भइरहेको छ। गुर्भाकोट नगरपालिका– १२ की ३१ वर्षीया माया कठायत, उनकी ११ वर्षीया छोरी र ६ वर्षका छोरा भेरी नदीमा बेगेर बेपत्ता भएको आशंकामा खोजी भइरहेको...

ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द
  • खबरदाता

काठमाडौंः दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको बताएका छन्। यसअघि अधिकारीहरूले विमानस्थल नजिकै लागेको आयो नियन्त्रणका लागि प्रयास जारी रहेको बताएका थिए। दुबई मिडिया अफिसकाअनुसार...

प्राकृतिक उपचारको केन्द्र बन्दै म्याग्दीको सिंगा तातोपानी कुण्ड, बिरामीको चाप ह्वात्तै बढ्यो
  • रासस

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकास्थित सिंगा तातोपानी कुण्ड पछिल्लो समय प्राकृतिक चिकित्साको भरपर्दो गन्तव्य बनेको छ। विरेनुनको गन्ध आउने र ५० डिग्री सेल्सियस तापक्रमको प्राकृतिक तातोपानीमा शरीर डुबाएर उपचार गराउन अहिले देशका ७७ वटै जिल्ला र विदेशबाट समेत बिरामीहरूको ओइरो...

यी स्थानमा हुनेछ आज चट्याङसहित वर्षा
  • खबरदाता

देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल...

आज २०८२ साल चैत २ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८२ साल चैत २ गते सोमबार चैत कृष्ण पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२६ मार्च १६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

पेट्रोलको मूल्य लिटरमा १५ र डिजेल-मट्टीतेलमा १० रुपैयाँ बढाइयो
  • खबरदाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार, पेट्रालको मूल्य लिटरमा १५ रुपैयाँ बढाइएको छ भने डिजेलरमट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँ बढाइएको हो । सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइएको हो ।...

दलहरूले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
  • खबरदाता

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ पेस गरेका ११० निर्वाचित उम्मेदवारको नाममा निर्वाचन आयोगले ‘क्लष्टर’अनुसार रुजु प्रक्रिया अघि बढाएको छ । निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७...

धनुषा–१ मा नेकपाका यादवको विजय सर्वोच्चद्वारा अनुमोदन
  • खबरदाता

सर्वोच्च अदालतले धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजीविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। निर्वाचन आयोगले फागुन १८ गते साह कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पाइएपछि उम्मेदवारी खारेज गरेको थियो। त्यसविरुद्ध साहले सर्वोच्च दायर गरेको रिट...

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस
  • खबरदाता

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई रिक्त रहेको एकजना सदस्यका लागि सिफारिस गरेको हो । राष्ट्रियसभा सदस्यमा मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त हुने एक पद रिक्त रहेको थियो । सोही पदमा सरकारले अर्यालको नाम...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८