• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

  • खबरदाता

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई रिक्त रहेको एकजना सदस्यका लागि सिफारिस गरेको हो ।

राष्ट्रियसभा सदस्यमा मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त हुने एक पद रिक्त रहेको थियो । सोही पदमा सरकारले अर्यालको नाम सिफारिस गरेको हो ।

सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

  • प्रकाशित मिति : चैत १, २०८२, आइतवार १९:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८