• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
कस्तो रहला आजको मौसम ?
  • खबरदाता

नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । देशको पहाडी र हिमाली भू–भागमा आइतबार (चैत ८) साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको पहाडी र...

डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर अहिले उच्च बिन्दुमा कारोबार भइराखेको छ । अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको...

आज २०८२ साल चैत ८ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८२ साल चैत ८ गते आइतबार चैत शुक्ल पक्षको चतुर्थी तिथि तदनुसार सन् २०२६ मार्च २२ तारिख। विश्व जल दिवस आज परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही...

पानी पार्ने प्रणाली आज बेलुकादेखि क्रमिक रूपमा कमजोर हुँदै जाने सम्भावना
  • खबरदाता

शुक्रबारदेखि सक्रिय पश्चिमी न्यून चापीय प्रणालीका कारण बितेका २४ घण्टामा देशका अधिकांश भू-भागमा मेघगर्जन/चट्याङ, असिना तथा हुरीबतासहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले शनिबार दिउँसो जनाएको छ। आज दिउँसो १:४० बजे मौसम महाशाखाले जारी गरेको सूचनाअनुसार हाल लुम्बिनी, गण्डकी, बागमती, मधेस...

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
  • खबरदाता

काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओम जनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता...

दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, बुटवल–पाल्पा खण्डमा पहिरो
  • खबरदाता

वर्षापछिको पहिरोले नारायणगढ–बुटवलअन्तर्गत दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। भारी वर्षापछि बाटो चिप्लो भएका कारण दुर्वतर्फका सवारीसाधान चल्न सकेका छैनन् । ती सवारीलाई पाल्टा रुट हुँदै डाइभर्सन गरिएको प्रहरीले जनाएको छ । यता सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल(पाल्पाको सिद्धबाबा क्षेत्रमा पनि...

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
  • खबरदाता

रुकुम पूर्व– रुकुम पूर्वमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका– १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधनसहित यात्रुहरू अलपत्र परेको जिल्ला...

रोशी खेलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध
  • खबरदाता

काभ्रे– गएरातिको वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । उक्त क्षेत्रमा गतसाल बाढीपहिरोले राजमार्ग क्षतिग्रस्त बनाएपछि खोलामै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो । आज बिहान साढे ३ बजे रोशी गाउँपालिकाको चारसयबेँसी, गिम्दी, बाउन्ने र...

आज देशभर बादल लाग्ने, यी ठाउँमा वर्षा र हिमपातको सम्भावना
  • खबरदाता

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । अहिले मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको छ । वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८