चितवन । पश्चिम एसियाको बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा देखिएको छ । हवाई यात्रा महँगो र असुरक्षित भएपछि नेपाल घुम्न आउन लागेका धेरै पर्यटकले यात्रा रद्द गरेका छन्। भारत, चीन र अष्ट्रेलिया बाहेकका देशबाट यहाँको सौराहा क्षेत्रमा...
चितवनको रत्ननगर स्थिति टाँडी बजारमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार सोमबार दिउँसो करिब ३:२५ चितवनको रत्ननगर न.पा.९ निपनी चोकमा उक्त दुर्घटना भएको हो। खैरहनीबाट भरतपुर तर्फ जादै गरेको लु २ ख २८९४...
स्थानीय बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (चैत ९) सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो । आइतबार भने १२ हजार ५०० रुपैयाँले घटेको थियो । आजको मूल्य प्रतितोला दुई...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा सोमबार (चैत ९) पनि सुनुवाइ हुँदै छ । आइतबार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतको मागअनुरूप लामिछानेको मुद्दा फिर्ताको निर्णय संशोधनसम्बन्धी फाइल सर्वोच्च अदालतमा पेस गरेको छ । सर्वोच्चको मागबमोजिम पेस भएको निर्णय संशोधनसम्बन्धी...
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा एक महिनाअघि रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा भएको छ । गत फागुन ७ गते दानाका २४ वर्षीय सौरव भनिने सुकमन विकको गैयाभाट जंगलमा घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको...
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएकामा जम्मा १६ किलोमिटरको उक्त सडक विस्तारमा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । आयोजनाले थपिएको...
आज २०८२ साल चैत ९ गते सोमबार चैत शुक्ल पक्षको पञ्चमी तिथि तदनुसार सन् २०२६ मार्च २३ तारिख। विश्व मौसम विज्ञान दिवस आज परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।...
नेपाली कांग्रेसले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको छ । पार्टी केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापाको राजीनामा अस्वीकार गरेको प्रवक्ता देवराज चालिसेले विज्ञप्तिमार्फत जनाएका छन् । 'सभापति श्री गगनकुमार थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक...
पाल्पामा भएको टिपर दुर्घटनामा चार जनाको मृत्यु भएको छ। शनिबार बेलुकी भएको उक्त दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पाको झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर सनिवार...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८