• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
स्थिर समय- प्रचार सामाग्रीमा लाइक, कमेन्ट र सेयर गर्न नपाइने
  • खबरदाता

मंसिर २, २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि गए राति १२ बजेदेखि नै स्थिर समय (मौन अवधि) सुरू भइसकेको छ। यस अवधिमा दल वा उम्मेदवारहरूले चुनावी प्रचारप्रसार गर्न पाउँदैनन्। निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि...

आज मंसिर २ गते शुक्रबार,कस्तो रहला तपाइँको भाग्य !
  • खबरदाता

मंसिर २, २०७९ युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल मंसिर २ गते शुक्रबार, ई.सं १८ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष दशमी, नक्षत्र- पूर्वफाल्गुनी, योग-वैधृति, करण-वणिज, चन्द्रराशि– सिंह, सूर्योदयः ६ः२८, सूर्यास्तः १७ः०९ । मेष : ठूलो आशा देखाउनेहरूबाट...

हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
  • खबरदाता

मंसिर २, २०७९   हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश १, बागमती प्रदेश र गाण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतः सफा रहेको छ।  ...

नाताबाद र कृपाबादलाई अन्त्य गर्न हामी आएका हौ :लामिछाने
  • खबरदाता

मंसिर १,२०७८   राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले क्षमतावान्लाई अवसरका लागि आफ्नो पार्टीलाई मतदान गर्न आह्वान गरेका छन ।उनले आम जनतालाई प्रलोभनमा नपरी मतदान गर्न आग्रह गरे । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आम...

जुम्लामा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना
  • खबरदाता

मंसिर १,२०७९   जुम्लामा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना भएको छ । सदरमुकाम खलङ्गादेखि तातोपानी गाउँपालिका–८ स्थित जनजागृति मावि ताम्ती मतदान केन्द्रमा निर्वाचन सामग्री बोकेर जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको छ । भे१च २१८८ नम्बरको जिप तातोपानी–४ रावतबाडामा एक्कासी...

चार उमेदवारलाई समर्थन गर्दै काठमाडौं १ का ११ जनाले पारे उम्मेदवारी निष्क्रिय
  • खबरदाता

मंसिर १, २०७९   काठमाडौं । काठमाडौं १ मा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका ११ जनाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् । लौरो अभियानका उम्मेदवार डम्बर साहुसहित ११ जना उम्मेदवारले राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल, एमालेका किरण पौडेल...

झापामा हात्ती मृत भेटियो
  • रासस

मंसिर १, २०७९   झापाको कचनकवलको घेराबारीमा हात्ती मृत फेला परेको छ । चारकोशे जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका–१ स्थित घेराबारीका गङ्गा दाहालको धानखेतमा वयस्क भाले हात्ती मृतावस्थामा फेला परेको हो । मृत फेला परेको हात्तीको दाह्रा नरहेको...

अध्यक्ष दाहालले छाडेको चितवन–३ मा त्रिपक्षीय प्रतिस्पर्धा
  • खबरदाता

मंसिर १, २०७९   प्रायः निर्वाचनमा चर्चामा रहेन जिल्ला हो चितवन । यही मङ्सिर ४ गते हुने निर्वाचनमा पनि चितवनलाई निकै महत्वका साथ हेरिएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये चर्चाको केन्द्रमा रहने चितवन क्षेत्र नम्बर ३ यसपटक पनि सुरुआती...

बागमती प्रदेशका १३ जिल्लामा ३४ लाख ७१ हजारले मतदान गर्ने
  • खबरदाता

मंसिर १, २०७९ बागमती प्रदेशको काठमाडौं उपात्यकालगायत १३ वटै जिल्लामा यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुल ३४ लाख ७१ हजार सात सय ९२ मतदाताले मत दिने भएका छन् । तीमध्ये महिला १७ लाख ३७ हजार तीन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८