• भदौ ७, २०८३, आइतवार Sunday, 23 August, 2026

आज मंसिर २ गते शुक्रबार,कस्तो रहला तपाइँको भाग्य !

  • खबरदाता

आज मंसिर २ गते शुक्रबार,कस्तो रहला तपाइँको भाग्य !

मंसिर २, २०७९

युवा ज्योतिष पं.सागर गुरागाँई

आज मिति २०७९ साल मंसिर २ गते शुक्रबार, ई.सं १८ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष दशमी, नक्षत्र- पूर्वफाल्गुनी, योग-वैधृति, करण-वणिज, चन्द्रराशि– सिंह, सूर्योदयः ६ः२८, सूर्यास्तः १७ः०९ ।

मेष : ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला ।

वृष : मिहिनेतले सफलताको उचाइमा पुर्‍याउनेछ ।

मिथुन:आत्मविश्वास र दृढ संकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

कर्कट : खर्चिलो कामले ऋणभार बढाउन सक्छ ।

सिंह : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।

कन्या : संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।

तुला :कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।

वृश्चिक : परिश्रमको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ ।

धनु :पद तथा जिम्मेवारी प्राप्त हुने बलियो सम्भावना छ ।

मकर : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

कुम्भ : मन आनन्द प्राप्तिका लागि आकर्षित बन्नेछ ।

मीन : स्थायीभन्दा अस्थायी पेसाबाट बढी फाइदा हुने समय छ ।

आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।

  • प्रकाशित मिति : मंसिर २, २०७९, शुक्रवार ०६:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८