• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026
इजरायलका निम्ति कार्यवाहक नेपाली राजदूत भण्डारी भन्छन्– म बंकरमा छु
  • खबरदाता

काठमाडौं । अमेरिका र इजरायलले संयुक्त रूपमा शनिबार बिहान इरानमा आक्रमण सुरु गरे । त्योसँगै यति बेला इजरायलको राजधानी तेल अभिभमा ठूलो आवाजमा साइरन बजिरहेका छन् । इरानबाट हुन सक्ने मिसाइल आक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी सुरक्षित हुन ती साइन...

भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु
  • खबरदाता

खोटाङ – भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर दुई जना नेपाली युवाको मृत्यु भएको छ। खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको हो। मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित...

नाइजेरियामा हतियारधारी समूहको आक्रमण, १६२ जनाको हत्या
  • एजेन्सि

नाइजेरियाको क्वारा प्रान्तमा बन्दुकधारीहरूको एक समूहले अन्धाधुन्ध आक्रमण गरी कम्तीमा १६२ जनाको हत्या गरेको छ । रेड क्रसका क्वारा प्रान्तका सचिव बाबाओमो अयोदेजीका अनुसार १६२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । केही मानिस अझै बेपत्ता छन् । जनवरीको अन्त्यतिर...

कंगोमा खानी भत्किँदा दुई सय भन्दा बढीको मृत्यु
  • एजेन्सि

किन्सासा – प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा विद्रोही लडाकू समूहको कब्जामा रहेको एक खानीमा ‘विशाल’ पहिरो गएको सरकारले आइतबार जनाएको छ । प्रारम्भिक जानकारी अनुसार पहिरोमा परी कम्तिमा दुई सय जनाको मृत्यु भएको आशङ्का गरिएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको...

युद्ध मच्चाइरहेका ट्रम्पलाई भेनेजुएलाकी नेतृ मारियाले सुम्पिइन् नोबेल शान्ति पुरस्कारको पदक
  • एजेन्सि

भेनेजुएलाकी विपक्षी नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो नोबेल शान्ति पुरस्कारको पदक प्रस्तुत गरेको बताएकी छन् । बिहीबार ह्वाइट हाउसमा भएको निजी भेटमा उनले पदक दिएको जनाएकी छन् । भेटपछि माचाडोले यो...

भेनेजुएलाका राष्ट्रपति मादुरोलाई अमेरिकाले न्युयोर्क पुर्‍यायो
  • खबरदाता

न्युयोर्क – भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले न्युयोर्क पुर्‍याएको छ । बिबिसीका अनुसार काराकसमा आक्रमणपछि पक्राउ परेका मधुरोलाई न्युरोर्क पुर्‍याएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । बिबिसीका अनुसार पक्राउ परेका मदुरो न्युयोर्क पुर्‍याइएका हुन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
  • खबरदाता

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको निधन भएको छ। ८० वर्षीया जियाको मंगलबार बिहान निधन भएको हो। उनको निधन भएको बिएनपीको मिडिया सेलले सामाजिक सञ्जालमार्फत पुष्टि गरेको हो। बिएनपीले सामाजिक सञ्जाल एक्समा जारी गरेको...

डीभी कार्यक्रम स्थगित गर्ने अमेरिकाको घोषणा
  • खबरदाता

अमेरिकाले डाइभरसिटी भिसा (डीभी) कार्यक्रम स्थगित गरेको छ । अमेरिकाकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले बिहीबार साँझ ट्रम्प प्रशासनले डाइभरसिटी भिसा (डीभी) लट्री कार्यक्रम स्थगित गर्ने घोषणा गरेको बताएकी छन् । अमेरिकाको ब्राउन विश्वविद्यालयका दुई विद्यार्थी र एमआईटीका एक प्राध्यापकको हत्या...

सिड्नी गोलीकाण्डका आक्रमणकारीमध्ये एक साजिद भारतीय भएको पुष्टि
  • खबरदाता

अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीचमा डिसेम्बर १४ मा हमला गर्ने साजिद अकरम दक्षिण भारतीय सहर हैदराबादका बासिन्दा भएको खुलेको छ । साजिद भारतीय भएको भारतको तेलन्गाना प्रहरीले पुष्टि गरेको छ । प्रहरीले उनको भारतमा रहेको परिवारसँग सीमित सम्पर्क हुने गरेको बताएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८