• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026
इजरायल–अमेरिकी आक्रमणमा इरानमा एक हजारभन्दा बढीको मृत्यु
  • खबरदाता

काठमाडौं । इजरायल र अमेरिकी आक्रमणमा इरानमा एक हजारभन्दा धेरै नागरिक मारिएको मानव अधिकार समूहले दाबी गरेको छ । अमेरिकास्थित ह्युमेन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले फेब्रुअरी २८ देखि इरानमा एक हजार ९७ नागरिकको मृत्यु भएको जनाएको छ ।...

रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
  • खबरदाता

साउदी अरबको राजधानी रियादको कूटनीतिक क्षेत्रमा ड्रोन आक्रमण गरी विष्फोट गराइएको छ । समाचार संस्था रोयटर्सले स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार, सोही क्षेत्रमा अवस्थित अमेरिकी दूतावासमा आगलागी भएको छ । साउदी अरबको रक्षा मन्त्रालयले प्रारम्भिक अनुमानका आधारमा रियादस्थित अमेरिकी दूतावासमा दुईवटा...

लेबनानमा इजरायली आक्रमणमा ५२ जनाको मृत्यु, १५४ घाइते
  • खबरदाता

इजरायली आक्रमणमा लेबनानमा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । १५४ जना घाइते भएको लेबनानी सरकारले जनाएको छ । सरकारको विपद् तथा व्यवस्थापन एकाइका अनुसार, दक्षिण र पूर्वी लेबनानका साथै बेरुतका दक्षिणी उपनगरहरूमा भएको बमबारीका कारण २८ हजार ५०० भन्दा...

इरानले गर्‍यो सर्वोच्च नेता खामेनेईको मृत्यु पुष्टि
  • खबरदाता

इरानले आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्यु भएको पुष्टि गरेको छ । अमेरिकी–इजरायल आक्रमण परी खामेनेईको मृत्यु भएको हो । इरानको मिलिटरी मोनिटरले सामाजिक सञ्जालमा ‘एक्स’मा खामेनेईको तस्बिर राखेर लेखेको छ, “पक्कै पनि हामी ईश्वरका हौँ । र, हामी...

दुबईको जेबेल अली बन्दरगाहमा आगलागी
  • खबरदाता

मध्यपूर्वको सबैभन्दा ठुलो व्यावसायिक बन्दरगाह दुबईको जेबेल अली बन्दरगाहको एउटा बर्थमा आगलागी भएको छ । दुबई मिडिया अफिसका अनुसार हवाई आक्रमणका क्रममा खसेका अवशेषहरूले लागेपछि उक्त आगलागी भएको हो । सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै मिडिया अफिसले दुबईको सिभिल...

अमेरिकी आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिए
  • खबरदाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेनई मारिएको दाबी गरेका छन् । खामेनेई मारिएको रिपोर्टहरूबारे बोल्दै ट्रम्पले एनबीसी न्यूजलाई भनेका छन्, “हामीलाई लाग्छ कि त्यो खबर सही हो ।” ट्रम्पले अमेरिका र इजरायली आक्रमणमा इरानका धेरै नेतृत्व...

इरानी बालिका विद्यालयमा इजरायली हमला : ५७ जनाको मृत्यु, ६० घाइते, ५३ बेपत्ता
  • एजेन्सि

मध्यपूर्वमा तनावले युद्धको रूप लिएको छ । शनिबार बिहानैदेखि अमेरिका र इजरायली सेनाले संयुक्त रूपमा इरानका विभिन्न सैन्य तथा रणनीतिक क्षेत्रहरूमा भीषण आक्रमण सुरु गरेका छन् । यस आक्रमणको जवाफमा इरानले पनि इजरायल र यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार...

नागरिकहरूलाई घरभित्रै सुरक्षित रहन युएई सरकारको विशेष अपील
  • खबरदाता

युएई । संयुक्त अरब इमिरेट्स सरकारले नागरिकहरूलाई घरभित्रै सुरक्षित रहन विशेष अपील गरेको छ। इरानले आबुधावीको अल दाफ्रामा रहेको अमेरिकन बेस क्यापमा आक्रमण सुरु गरेपछि सरकारले सरकारले अबुधाबी क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई सुरक्षित रहन विशेष अपील गरेको हो । सरकारले...

कतार, कुवेत, यूएई, बहराइनपछि साउदी अरबको राजधानीमा पनि विस्फोट
  • खबरदाता

इजरायल र अमेरिकाले संयुक्त रुपमा हमला गरेसँगै इरानले पनि प्रत्याक्रमणलाई जारी राखेको छ । जवाफी हमलामा इरानले इजरायल, यूएई, बरहाइन, कुवेत र कतारजस्ता मुलुकलाई निशाना बनाएको छ । ती मुलुकका विभिन्न स्थानमा विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८