गोवा – भारतको एक चर्चित नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। गोवाको तटीय क्षेत्रमा रहेको क्लबमा राति सिलिन्डर विस्फोटपछि आगलागी हुँदा २३ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। समाचारमा उल्लेख भए अनुसार आगलागीमा परेर...
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई त्यहाँको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । गत वर्ष भएको सरकारविरोधी प्रदर्शनहरूमा भएको घातक दमनको लागि उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो । मानवताविरुद्धको अपराधमा दोषी ठहर गरिएकी हसिनामाथि उनको अनुपस्थितिमा मुद्दा चलाइएको...
अफगानिस्तानको सबैभन्दा ठूला सहरहरूमध्ये एक मजार–ए–शरीफनजिकै भूकम्प गएको छ । अफगानिस्तानको उत्तरी क्षेत्रमा सोमबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्र खुल्म सहरबाट २२ किलोमिटर पश्चिम–दक्षिण–पश्चिममा थियो । यसको गहिराइ २८ किलोमिटर गहिराइमा मापन...
प्यालेस्टाइनी लडाकु समूह हमासद्वारा सोमबार साँझ हस्तान्तरित दुईमध्ये एक शव नेपाली विद्यार्थी विपीन जोशीको रहेको पुष्टि भएको छ । डीएनए परीक्षणबाट उक्त शव विपीनको भएको खुलेको इजरायली मिडिया द जेरुसेलम पोस्टले उल्लेख गरेको छ । सन् २०२३ अक्टोबर ७ मा...
हमासले इजरालयबाट कब्जामा लिएका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ । हमासलाई उद्धृत गर्दै इजरायली सेनाले दिएको जानकारीअनुसार विपिनसहित चारजनाको शव हस्तान्तरणको तयारी गरिएको छ । रेडक्रस प्रतिनिधिलाई शव हस्तान्तरणको तयारी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।...
गाजास्थित विद्रोही समूहले हमासले मुक्त गरेका सातजना इजरायली बन्धक अहिले रेडक्रसमार्फत् मुक्त भएका छन् । उनीहरूलाई अन्तर्राष्ट्रिय रेडक्रसको टोलीले इजरायली सेनाको जिमम्मा लगाएको छ। हमासले रेडक्रसमार्फत् इजरायली सेनालाई हस्तान्तरण गरिएकाहरूमा सबैजना इजरायली नागरिक छन् । जसमा माटान एङ्ग्रेस्ट, दाजुभाइ गाली...
गाजामा हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको नाम समेटिएको सार्वजनिक भएको छ । हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गर्नु अगाडि सार्वजनिक सूचीमा विपिनको नाम समेटिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वाशिङ्टन पोस्टले जीवित...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १०० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन्। चीनले ले लिइरहेको अत्यन्त आक्रामक व्यापारिक कदमको जवाफ भन्दै उनले १०० प्रतिशतको थप ट्यारिफ लगाउने घोषणा गरेका हुन्। यो नयाँ ट्यारिफ नोभेम्बर १ देखि लागू हुने छ ।...
इजरायल र हमास दुवैले अमेरिका नेतृत्वको गाजा शान्ति योजनाको पहिलो चरणमा सहमति गरेपछि इजरायली बन्धकहरू ‘धेरै चाँडै’ रिहा हुने अमेरिकाले जनाएको छ । हमासको कब्जामा एक नेपाली विपीन जोशी सहित २० जना जिवित बन्धक रहेको अनुमान गरिएको छ । यसअघि,...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८