• भदौ ७, २०८३, आइतवार Sunday, 23 August, 2026

इरानले गर्‍यो सर्वोच्च नेता खामेनेईको मृत्यु पुष्टि

  • खबरदाता

इरानले गर्‍यो सर्वोच्च नेता खामेनेईको मृत्यु पुष्टि

इरानले आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्यु भएको पुष्टि गरेको छ ।

अमेरिकी–इजरायल आक्रमण परी खामेनेईको मृत्यु भएको हो ।

इरानको मिलिटरी मोनिटरले सामाजिक सञ्जालमा ‘एक्स’मा खामेनेईको तस्बिर राखेर लेखेको छ, “पक्कै पनि हामी ईश्वरका हौँ । र, हामी उहाँतिरै फर्किन्छौँ ।”

मिलिटरी मोनिटरले इरानको इस्लामिक क्रान्तिका नेता इमाम खामेनीलाई सहिद घोषणा गरिएको बताएको छ ।

  • प्रकाशित मिति : फागुन १७, २०८२, आइतवार ०८:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८