• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
तिहारले बढायो सुनचाँदीको कारोबार
  • खबरदाता

कात्तिक २३, २०८० काठमाडौँ । तिहार नजिकिँदै गर्दा बजारमा सुनचाँदीको कारोबार बढ्न थालेको छ । चाडपर्वका बेला ग्राहकले नयाँ गहना किन्ने भएकाले पनि सुनचाँदीको कारोबार बढ्न थालेको छ । सामान्य अवस्थामा दैनिक १० किलो सुन बिक्री हुने गरेकामा अहिले २०...

कार्तिक २३ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

कात्तिक २३, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग सूर्य दक्षिणायन श्री शाके १९४५ ने.सं. ११४३ शरद्ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० कार्तिक २३ गते इ.सं. २०२३ नोभेम्बर ९ तारिख बिहीबार कार्तिक कृष्णपक्षको एकादशी तिथि १०ः२ पर द्वादशी...

‘त्रिवि ध्वस्त पार्ने प्रधानमन्त्रीको प्रपञ्च’
  • खबरदाता

कात्तिक २३, २०८०   त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको पद कात्तिक १६ गते रिक्त भयो। सरकारले मुलुककै ठूलो विश्वविद्यालयलाई पूर्णकालीन उपकुलपति दिनुभन्दा पनि तीन महिने म्याद दिएर उपकुलतिको अल्पकालीन व्यवस्थापन गरेको छ। कात्तिक १६ गतेदेखि प्राडा धर्मकान्त बाँस्कोटाको चार वर्षे कार्यवधि सकिएलगत्तै...

मौसम : पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
  • खबरदाता

कात्तिक २३, २०८० चितवन । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली...

स्रोत नखुलेको २६ लाखसहित दुई जना पक्राउ
  • खबरदाता

कात्तिक २२, २०८०   काठमाडौं – काठमाडौं महानगरपालिका– २४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका– २ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प...

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ
  • खबरदाता

कात्तिक २२, २०८०   चितवन- चाडपर्वका बेला चोरी तस्करी बढ्न सक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जको संरक्षणमा नेपाली सेनाले कडाइ गरेको छ । विशेष गरी नेपालीहरुको महान् चाड दशैं, तिहार, छठलगायतका चाडपर्वसँगै चोरी तस्करीको ध्यान निकुञ्जमा हुन सक्ने भन्दै फरक रणनीतिका...

होमस्टेमा बाह्य पर्यटक कोदो टिप्छन्, साग केलाउँछन्
  • रासस

कात्तिक २२, २०८० बागलुङ । यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुण्डे पुगे । बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरु पाँचौँ पटक पुगेका हुन् । बाह्य पर्यटक पाहुना भएर त्यहाँ पुग्छन् र...

सर्लाहीमा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु
  • खबरदाता

कात्तिक २२, २०८० जनकपुरधाम- सर्लाहीमा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ। गोडैता नगरपालिका- ८, सिसौटियामा गएराति ८ बजेतिर ट्याक्टर पल्टिँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ। बाँस लोड गरिएको ना ५ त ६१८२ नम्बरको ट्याक्टर गाउँको भित्री सडकमा...

कर्णाली सरकारद्वारा भूकम्प प्रभावितलाई दुई करोड हस्तान्तरण
  • खबरदाता

कात्तिक २२, २०८०     कर्णाली । कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई रु दुई करोड ४५ लाख हस्तान्तरण गरेको छ । प्रदेश सरकारले जाजरकोटका भेरी र नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकालाई रु...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८