• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
एमालेको सचिवालय बैठक बस्दै
  • खबरदाता

कात्तिक २२, २०८० काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। पार्टी मुख्यालय च्यासल ललितपुरमा बुधबार दिउँसो १२ बजे बैठक बस्नेछ। जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र...

दलीय भागबन्डाले थलिए विश्वविद्यालय
  • खबरदाता

कात्तिक २२, २०८० काठमाडौँ । ‘राम्रा’ भन्दा ‘हाम्रा’ लाई पदाधिकारी नियुक्त गर्ने प्रवृत्तिका कारण विश्वविद्यालयहरू थलिन पुगेका छन् । दोस्रो जनआन्दोलन २०६२/६३ पछि राजनीतिक भागबन्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्ने प्रवृत्ति स्थापित हुन पुग्यो । यसले गर्दा विश्वविद्यालय लथालिङ्ग हुनुका...

एउटै व्यक्तिलाई १७ लघुवित्तको ५२ लाख कर्जा !
  • खबरदाता

कात्तिक २२, २०८०   काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा गठित लघुवित्त–वित्तीय संस्थाहरूको समस्या र समाधान गर्न गठित समितिले चार लाख १८ हजार सात सय २२ जना ऋणीले दुई वा दुईभन्दा धेरै लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिने गरेको देखाएको छ। राष्ट्र...

तिहारको मुखमै अचाक्ली महँगी
  • खबरदाता

कात्तिक २२, २०८० काठमाडौं । नेपालीको दोस्रो ठुलो चाड तिहार नजिकिँदै गर्दा दैनिक उपभोग्य सामग्रीको मूल्यमा तीव्र वृद्धि भएको छ । सरकारका सम्बिन्धत निकायहरूले प्रभावकारी काम र अनुगमन गर्न नसक्दा दाल, चामल, पिठोलगायत दैनिक उपभोग्य सामग्री अस्वाभाविक रूपले महंगिदा उपभोक्ताको...

जयनगर–बर्दिबास रेलमार्ग : तेस्रो चरणको कामको तयारी
  • रासस

कात्तिक २२, २०८० धनुषा । भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल विभागले सूचना जारी गर्दै महोत्तरीको भङ्गहाबाट बर्दिबाससम्म बाँकी रहेको रेलमार्ग...

कार्तिक २२ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

कात्तिक २२, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक २२ गते तद्अनुसार सन् २०२३ नोभेम्बर ८ तारिख बुधबार कार्तिक कृष्णपक्षको दशमी तिथि ७ः५८ पर एकादशी...

सेतो चिनी, कालो कारोबार !
  • खबरदाता

  कात्तिक २२, २०८० चरम अभावबीच व्यवस्थापन गरेको थोरै मात्रा चिनीमा पनि कालोबजारी देखिएको छ । साल्ट ट्रेडिङ लिमिटेडबाट वितरण भइरहेको चिनीमा खुद्रा व्यापारीले प्रतिकिलो १५ रुपैयाँ बढी मूल्य लिएर बिक्री गरिरहेका छन् । ट्रेडिङबाट प्राप्त ५ बोरा अर्थात् २...

पहाडी भू-भागमा हल्का वर्षा, हिमाली भू-भागमा हिमपातको सम्भावना
  • खबरदाता

कात्तिक २२, २०८० चितवन । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली...

मन्त्रीका अंगरक्षक मृत फेला
  • खबरदाता

कात्तिक २१, २०८० हेटौँडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) मृत फेला परेका छन् । मन्त्री दुलालका पीएसओ यामबहादुर सुवेदी मंगलबार हेटौडा उपमहानगरपालिका वडानम्बर ११ को बनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८