कात्तिक २४, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं.११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक २४ गते तद्अनुसार सन् २०२३ नोभेम्बर १० तारिख शुक्रबार कार्तिक कृष्णपक्षको द्वादशी तिथि ११ः५० पर त्रयोदशी तिथि...
कात्तिक २४, २०८० एक दिनकी सुत्केरी मीनाकुमारी बादीलाई चौबिस घण्टा बितेको भन्दै अस्पतालले निकालिदियो । उनलाई जस्तै अर्की सुत्केरी उषा परियारलाई पनि अस्पतालले बिहीबार डिस्चार्ज गरिदियो । न त लैजाने स्ट्रेचर, न एम्बुलेन्स, न त अरू भाडाको सवारी साधन ।...
कात्तिक २४, २०८० चितवन। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। जसको प्रभावले आज...
कात्तिक २४, २०८० अस्ट्रेलियन सरकार र अध्यागमन विभागले अन्तर्राष्ट्रिय विद्यार्थीमाथि कसिलो नीति लागु गरेपछि यसको चपेटामा नेपाली विद्यार्थीहरू पनि पर्न थालेका छन्। अस्ट्रेलियन सरकारले तोकेको साप्ताहिक २४ घन्टे काम र कलेजको हाजिरीमा कडाइका साथ छड्के नजर पार्न थालेपछि केही नेपाली...
कात्तिक २३, २०८० विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारबाट प्रदेशको अधिकार नआए मुख्यमन्त्रीकै हैसियतमा सिंहदरबारमा धर्ना बस्ने घोषणा गरेका छन् । संघीय सरकारले संविधान बमोजिमको अधिकार प्रदेशलाई नदिए आन्दोलनमा उत्रिने मधेश प्रदेश सरकारले चेतावनी दिएकै बेला कोशी...
कात्तिक २३, २०८० काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा लिखित बहस नोट पेस गर्न आदेश भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले सो आदेश दिएको हो । मुद्दाको विषयवस्तु, गाम्भीर्य, बहसको लागि जाहेरवाला, बादी नेपाल सरकार र...
कात्तिक २३, २०८० जनकपुरधाम। महोत्तरीको औरही नगरपालिकाबाट एकै साथ पाँच जना किशोरी बेपत्ता भएका छन् । औरही नगरपालिका २ का १६ वर्षीय बसन्ती सदा, १६ वर्षीय प्रतिमा सदा, १८ वर्षीय सङ्गीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रुबी सदा...
कात्तिक २३, २०८० चितवन- नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रले एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटेको छ। कात्तिक १२ गतेदेखि कात्तिक २२ गतेसम्म दश दिनमा विद्युत् महसुस बक्यौता रहेका सेवाग्राहीको लाइन काटिएको हो। लाइन काटिएका सेवाग्राहीमध्ये सात सय...
कात्तिक २३, २०८० बाँके । बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा गएराति ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८