• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कार्तिक १४ गते मंगलबार :आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

कात्तिक- १४, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं.११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक १४ गते तद्अनुसार सन् २०२३ अक्टोबर ३१ तारीख मंगलबार कार्तिक कृष्णपक्षको तृतीया तिथि कृतिका नक्षत्र ६ः१५ पर...

पोखरामा रगत अभाव : रक्तदान गर्न आह्वान
  • रासस

कात्तिक १४, २०८० कास्की । गण्डकी प्रदेशको राजधानी पोखरामा बिरामीका लागि रगत अभाव भएको छ । प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको जनाएको छ । रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन...

तीन दिन वर्षा र हिमपातको सम्भावना
  • खबरदाता

कात्तिक १४, २०८०   नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आगामी तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अबको केही दिन देशका पहाडी...

दसैँ बिदामा २० हजार बढी पर्यटकले घुमे चितवन राष्ट्रिय निकुञ्ज
  • रासस

कात्तिक १३, २०८० चितवन । दसैँको बिदामा २० हजारभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । असोज २८ गते घटस्थापनाका दिनदेखि कात्तिक ११ गते पूर्णिमाको दिनसम्म २० हजार ६० जनाले निकुञ्ज घुमेका हुन् । जसमध्ये नेपाली १३ हजार दुई...

गोली प्रहारबाट घाइते प्रिन्सिपलको मृत्यु
  • खबरदाता

कात्तिक १३, २०८०   गोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ। उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले  जानकारी दिए। शिक्षक स्वर्णकारलाई...

बचतकर्ताको रकम घोटला प्रकरण : थप पाँचजना पक्राउ
  • रासस

कात्तिक १३, २०८० खोटाङ । बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका चार हजार पाँच सय बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिएका सञ्चालक समितिका तत्कालीन...

हरेक महिना १० हजार विद्यार्थीले छाड्छन् देश
  • खबरदाता

कात्तिक १३, २०८० काठमाडौं । उच्च शिक्षा अध्ययन गर्न हरेक महिना १० हजार विद्यार्थीले मुलुक छाड्ने गरेका छन् । यो संख्या भारतबाहेकको हो । शिक्षा मन्त्रालयलअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार दैनिक करिब २ सय बढीले नो अब्जेक्सन...

कार्तिक १३ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

कात्तिक १३, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं.११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक १३ गते तद्अनुसार सन् २०२३ अक्टोबर ३० तारिख सोमबार कार्तिक कृष्णपक्षको द्वितीया तिथि भरणी नक्षत्र ६ः२९ पर...

टी-२० विश्वकप छनोट : नेपाल र सिंगापुर भिड्दै
  • खबरदाता

कात्तिक १३, २०८०   काठमाडौँ । सन् २०२४ मा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गर्ने लक्ष्यसहित एसियाली क्षेत्रका आठवटा राष्ट्र सोमबारदेखि नेपालका दुईवटा रंगशालामा प्रतिस्पर्धा गर्दैछन् । छनोट प्रतियोगिताको पहिलो दिन सोमबार चारवटा खेल हुनेछन् ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८