• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
नारायणी पुलबाट हामफाल्दा एक महिलाको मृत्यु
  • खबरदाता

पुस - ७,२०८०   नारायणी नदिको पुलबाट हामफाल्दा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको जनकपुर ५ घर भइ हाल भरतपुर-१० बस्दै आएकी बर्ष ३१ कि संगिता कुमारी शाह भएको प्रहरीले जनाएको छ। प्रहरीले जनाए अनुसार निजले शुक्रवार बिहान...

कालिकाको लंकालाइनमा कार दुर्घटना हुँदा चालकको मृत्यु
  • खबरदाता

पुस - ७,२०८०   चितवन - चितवनको कालिका नगरपालिकामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कार चालक कालिका- ५ बस्ने बर्ष २७ का बिष्णु क्षेत्री रहेका छन। प्रहरीले जनाए अनुसार शुक्रवार दिउँसो करिब १:५० बजेको समयमा...

पौष ७ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

पुस ७, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८० पौष ७ गते तद्अनुसार सन् २०२३ दिसेम्बर २३ तारिख शनिबार मार्गशीर्ष शुक्ल पक्षको एकादशी तिथि ७ः५६ पर...

नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने
  • रासस

पुस ७, २०८० चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । भिर भएको ठाउँमा पुल...

मौसम : कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षाको सम्भावना
  • खबरदाता

पुस ७, २०८० जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल कोशी, मधेश, कर्णाली र सुदूर पश्चिम प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा...

पहिलो श्रम गन्तव्य बन्यो यूएई
  • खबरदाता

पुस ७, २०८० काठमाडौँ । पछिल्लो महिना नेपालीको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ । वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै मङ्सिर महिनामा १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका हुन् । अघिल्लो वर्ष मङ्सिर महिनामा तेस्रो...

अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन बन्द गऱ्यो
  • एजेन्सि

पुस ७, २०८०   अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन खाता बन्द गरेको छ । चिनियाँ प्रहरीले अप्रिलमा शुरु गरेको क्र्याकडाउन कारबाहीको एक भागको रूपमा, अफवाह फैलाएको आरोपमा ३४ हजार अनलाइन खाताहरू बन्द गरेको छ भने ६ हजार ३००...

पछिल्लो ४८ घण्टामा इजरायली हमलामा ३९० प्यालेस्टाइनीको मृत्यु
  • एजेन्सि

पुस ७, २०८०   गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा ३९० प्यालेस्टाइनीको मृत्यु भएको र ७३४ जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बताइएअनुसार गत अक्टोबर ७ मा इजरायल-हमास द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा कम्तिमा २० हजार...

विद्यालयमा डीआई नराख्न काठमाडौँ महानगरको निर्देशन
  • खबरदाता

पुस -६, २०८०   काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विद्यालयहरुमा अनुशासन इन्चार्ज (डीआई) नराख्न निर्देशन दिएको छ। महानगरले शुक्रबार महानगरभित्रका विद्यालयलाई पत्र काट्दै विद्यालयमा डीआई नराख्न निर्देशन दिएको हो। महानगरले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने र शारीरिक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८