• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चिसोबाट बच्न सतर्क रहन आग्रह
  • खबरदाता

पुस -६, २०८० काठमाडौं । देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । तापक्रम घट्दै जाँदा चिसो बढ्ने क्रममा रहेकाले यसबाट बच्न सतर्क रहन विभागले आग्रह गरेको छ ।...

गौतमबुद्ध विमानस्थल सरकारकै कारण सञ्चालन हुन नसकेको एमालेको आरोप
  • खबरदाता

पुस -६, २०८०   अहिलेको सरकारकै कारण गौतमबुद्ध विमानस्थल संचालनमा आउन नसकेको आरोप एमालेले लगाएको छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न भएर उद्घाटन गरिएको डेढ वर्षसम्म पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नभएकोप्रति आपत्ति प्रकट...

नक्कली फेसबुक आइडि प्रयोग गरी रकम असुल्ने ३ जना भरतपुरबाट पक्राउ
  • खबरदाता

पुस ५,२०८०   चितवन - सामाजिक संजाल मार्फत फिरौती रकम माग गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रत्ननगर- १३ बस्ने बर्ष २० को प्रबेस रिमाल,लाहान -१ बस्ने बर्ष १९ को युनिक सिह र पोखरा- २९ बस्ने बर्ष...

राष्ट्रपतिको उपचार गर्न सरकारले दियो थप १० लाख
  • खबरदाता

पुस ५, २०८० राष्ट्रपतिको स्वास्थ्य उपचारका लागि सरकारले थप करिब १० लाख रूपैयाँ उपलब्ध गराएको छ। २०८० साउन महिनादेखि मंसिरसम्मको आर्थिक सहायता विवरणअनुसार राष्ट्रपतिको उपचारमा ९ लाख ९५ हजार ९ सय ३५ रूपैयाँ उपलब्ध गराइएको उल्लेख छ। अर्थ मन्त्रालयले राष्ट्रपति...

एसइईमा अब कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने
  • रासस

पुस ५, २०८०   भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि...

नारायणगढ-मुग्लिन सडक चार घण्टा बन्द हुने
  • रासस

पुस ५, २०८०   चितवन- नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम...

मैयादेवी श्रेष्ठ स्मृति महिला टी २० क्रिकेट माघको दोस्रो साता हुने
  • खबरदाता

पुस ५, २०८०   चिवतन । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले मैयादेवी श्रेष्ठको स्मृतिमा अन्तर प्रदेश राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाली कांग्रेसकी पूर्व माननीय तथा प्रजातन्त्र सेनानी, दानवीरंगना स्वं श्रेष्ठको...

रेड कर्नर नोटिस जारी गरिएका चारजना विदेशबाट पक्राउ
  • रासस

पुस ५, २०८० काठमाडौँ । नेपाल प्रहरीले एक हप्ताको अवधिमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका...

चौबीस महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण !
  • रासस

पुस ५, २०८० म्याग्दी । चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८