• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
तीन सय किलो हात्तीका दाँत बरामद
  • खबरदाता

पुस ८, २०८०   काठमाडौँ । विश्वमै दुर्लभ मानिएका वनस्पति, जडीबुटी र वन्यजन्तुको अवैध ओसारपसार तथा तस्करीका घटनामा ६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठित आपराधिक समूहको संलग्नता देखिएको छ । ती समूहले अवैध ओसारपसार र कारोबार गर्दा दैनिकजसो कानुन कार्यान्वयन गर्ने...

नुहाउन गएका बालकको बाघको आक्रमणबाट मृत्यु
  • खबरदाता

पुस ८, २०८०   बर्दियामा बाघको आक्रमणबाट एक बालकले ज्यान गुमाउनुपरेको छ । शनिबार दिउँसो बर्दियाको बारबर्दिया नगरपालिका-४ बैरियामा स्थानीय रामशंकर थारुको छोरा वर्ष करिव १०-११ को सुमित थारुलाई बबई नदिमा नुहाउन गएको अवस्थामा जिरा सामुदायिक वननजिकै पाटे बाघले आक्रमण...

निःशुल्क आँखा शिविरबाट पाँच सय ९० जना लाभान्वित
  • रासस

पुस ८, २०८० खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९१ जनाको आँखा शल्यक्रिया गरिएको छ । त्रिधार्मिकस्थल हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा बिहीबारदेखि शनिबारसम्म शिविर सञ्चालन भएको थियो । निःशुल्क शल्यक्रिया शिविरमा...

कोशी र गण्डकीको हिमाली भू-भागमा हिमपातको सम्भावना
  • खबरदाता

पुस ८, २०८० चितवन । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा...

पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण
  • रासस

पुस ८, २०८० झापा । झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ । यहाँ आउने पर्यटकको सजहताका लागि दोमुखास्थित नुनमाटी खोलामा ट्रस ब्रिज निर्माण गरिएको हो । यो ट्रस ब्रिज रु ३३ लाख ७५ हजार आठ...

सन् २०२३ मा डेंगी सङ्क्रमितको सङ्ख्या ५० लाखभन्दा माथि : डब्लुएचओ
  • रासस

पुस ८, २०८०   जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले डेंगीको खतरालाई लिएर चेतावनी जारी गरेको छ । लामखुट्टेबाट सर्ने यो रोगबाट यस वर्ष ५० लाखभन्दा बढी संक्रमित भएको र ५० हजारभन्दा बढीको ज्यान गएको सङ्गठनले जनाएको छ ।...

आफुमाथि खोया प्रहार भएपछि के भने रबि लामिछानेले ?
  • खबरदाता

पुस – ७,२०८०   पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई प्रहार भएको खोया घरमा झुन्डाएर राख्ने घोषणा गरेका छन् ।   पोखरास्थित अमरसिंहचौरमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले...

अहिले देशमा कुनै राजनीतिक संकट छैन : विश्वप्रकाश शर्मा
  • खबरदाता

पुस – ७,२०८० काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले देशमा कुनै राजनीतिक संकट नरहेको बताएका छन् । शनिवार काठमाडौँमा जारी नेपाली कांग्रेसको पहिलो बागमती सम्मेलनमा बोल्दै उनले नेपालमा आहिले संकट रहेको कुरा गर्ने गरेपनि राजनीतिक संकट नरहेको उल्लेख...

अधियाँ गरेर १६८ मुरी धान फलाए, गाउँपालिकाले गर्‍यो ५० हजारसहित सम्मान
  • रासस

पुस – ७,२०८०   पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो। गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमा व्यस्त थिए। भान्सामा चिया र नास्ता पाक्दै थियो। सबैलाई चिया(नास्ता गरेर मात्रै जान आग्रह गर्दै थिए...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८