पुस -६, २०८० मन्थली -रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी गर्छन् । अनारमा भन्दाबढी मेवामा फाइदा हुने भएपछि आफू मेवाखेतीतर्फ आकर्षित भएको कृषक...
पुस -६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्नेगरी पूर्ण तयारी भएको बताएका छन्। शुक्रबार सुनसरीस्थित इनरुवा सबस्टेसन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले यसलाई सुनौलो दिनको संज्ञा दिँदै उक्त दिन चाँडै आउने...
पुस -६, २०८० चितवन । तामझामका साथ सुरु गर्ने तयारी गरेर सार्वजनिक निमन्त्रणा समेत गरिसकेपछि भरतपुर महानगरले भ्रमण वर्ष २०२४ स्थगित गर्ने निर्णय गरेको छ । महानगरको आज भएको कार्यापालिका बैठकले जनवरी १ देखि सुरु गर्ने भनी तयारी गरेको...
छैन ‘ट्रेनिङ साइकल’को चलन पुस -६, २०८० मनोज घिमिरे १९ देखि २७ अगस्टसम्म हंगेरीमा भएको विश्व एथलेटिक्स च्याम्पियनसिपमा नेपालका आयुष खत्रीले अत्यन्त कमजोर प्रदर्शन गरे। प्रतियोगिताको पहिलो दिन नै भएको प्रिमीलीनरी चरणमा आयुषले ११ दशमलव ०७ सेकेन्डमा समय...
पुस -६, २०८० वीरगञ्ज । बर्सेनि रासायनिक मलको अभाव झेल्दै आएको मधेस प्रदेशका किसानलाई यस वर्ष गहुँखेतीका लागि मलको समस्या नहुने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्साले यो वर्ष गहुँबालीका लागि अहिले चाहिने...
पुस -६, २०८० चितवन । पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई सङ्गठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो । आफ्नो खोरमा राखेका चार लाख कुखुराले दिएको अण्डाले मूल्य नपाएपछि आफू जस्तै किसान सङ्गठित गरेर उनले देशका ७४...
पुस -६, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्री शाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० पौष ६ गते इ.सं. २०२३ दिसेम्बर २२ तारिख शुक्रबार मार्गशीर्ष शुक्ल पक्षको दशमी तिथि अश्विनी नक्षत्र परिघ...
पुस -६, २०८० काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरु खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ । सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका...
पुस -६, २०८० काठमाडौँ । विगतका वर्षमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए तापनि यस वर्ष भने चिसो मौसम सुरु भए पनि बजारमा खाना पकाउने एलपी ग्यासको खपत भने बढ्न सकेको छैन । चालु आर्थिक वर्षको साउन महिनादेखि नै...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८