• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज दुर्गा प्रसाईँको शक्ति प्रदर्शन
  • खबरदाता

फागुन १, २०८० काठमाडौँ– दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले मंगलबार कार्यक्रमको आयोजना गरेको छ । महाअभियानको ‘वार्षिक उत्सव’ कार्यक्रम भृकुटीमण्डपमा आयोजना गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ । बैंक तथा वित्तीय संस्थाको...

कांग्रेसबाट धोका भयो- प्रचण्ड
  • खबरदाता

माघ -२९, २०८०   काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसबाट आफूहरुले धोका पाएको बताएका छन् । कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै उनले भने, “कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ । हामी इमान्दार भयौँ...

फेसबुकमा भावुक सन्देश लेखी बेपत्ता भएका चर्चित ‘ब्लड डोनर’ मैनाली मृत फेला
  • खबरदाता

माघ- २९, २०८०   काठमाडौं( सामाजिक सञ्जाल फेसबुकमा भावुक सन्देश लेखेर सोमबार सबेरैदेखि बेपत्ता भएका अर्जुन मैनाली मृत अवस्थामा फेला परेका छन् । सबैभन्दा धेरै २०६ पटकमा १०२ लिटर रक्तदान गरेर विश्वभर चर्चा कमाएका उनले पारिवारिक तनावका कारण आत्माहत्या गरेको...

वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ?
  • खबरदाता

माघ- २९, २०८०   काठमाडौँ– चालु आर्थिक वर्षको फागुन महिनालाई लक्षित गर्दै अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । यो सँगै २० वटै वाणिज्य बैंकले फागुनका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २०...

भोलि सार्वजनिक बिदा छैन : गृह मन्त्रालय
  • खबरदाता

माघ- २९, २०८० गृह मन्त्रालयले भोलि फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार सूचना निकालेर फागुन १ गते मंगलबार सार्वजनिक बिदा कायम नरहेको उल्लेख गरेका छन्। संघीय सरकारले गत वर्ष  जनयुद्ध दिवसु का...

राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्रीद्वारा प्रतिवेदन पेस
  • खबरदाता

माघ- २९, २०८० काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आज राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता, राष्ट्रिय सुरक्षालगायतका संवेदनशील कार्यमा राष्ट्रिय सुरक्षा...

रुण चौधरीबारे आदेश दिने न्यायाधीशलाई मुगु सरुवा
  • खबरदाता

माघ- २९, २०८० काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा च्याम्पिएन फुटवेरका नाममा सारी गैरकानुनी लाभ लिएको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीको म्याद थपका विषयमा उनले दिनभर बहस गराएर...

प्रधानमन्त्रीका निर्देशन कार्यान्वयनबारे थालियो अनुगमन
  • खबरदाता

माघ -२९, २०८०   काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालको दोस्रो वर्षको सुरुआतमा गरेको मन्त्रालयगत समीक्षाका क्रममा मन्त्री तथा सचिवलाई दिएका निर्देशन कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री तथा तथा मन्त्रिपरिषद् कार्यालयले अनुगमन थालेको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ले कार्यगत एवं नीतिगत...

सुनसरीमा एक करोड ८२ लाख नेपाली नक्कली नोट बरामद
  • खबरदाता

माघ -२९, २०८० विराटनगर । सुनसरी प्रहरीले एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको छ । एक हजार रुपैयाँ दरका नक्कली नोट बरामद गरिएको हो । इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिक गाडी खानतलासी गर्दा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८