• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
राष्ट्रियसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
  • खबरदाता

माघ २४, २०८०   काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले भूकम्पपीडितलाई राहत, सडक, पुललगायत पूर्वाधार विकास, विदेशमा हराएका नागरिकको खोजी तथा विभिन्न निकायमा अपुग कर्मचारीको व्यवस्थापनलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् बैठकको शून्य समयमा बोल्दै सांसद कुमार दसौदीले नेपाल...

अरुणकुमार चौधरीसहित तीन जना रिहा
  • खबरदाता

माघ २४, २०८० काठमाडौँ– बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार बुधबार चौधरीसहित अन्य दुई जनालाई पनि रिहा गरेको हो । सरकारी जग्गा निजी बनाएको मुद्दामा...

सर्वोच्च विधायिकी संस्थालाई सुदृढ बनाउन सबै सांसदको भूमिका उत्तिकै छ : सांसद रायमाझी
  • रासस

माघ २४, २०८०   सर्वोच्च विधायिकी संस्थालाई सुदृढ बनाउन सबै सांसदको भूमिका उत्तिकै छ स् सांसद रायमाझी काठमाडौँ– सङ्घीय संसद्मा जनप्रतिनिधिको जिम्मेवारी बहन गरेको एक वर्ष बढी बितिसकेछ । मेरो संसदीय राजनीतिको पहिलो अनुभव प्रतिनिधिसभा नै हो । आम नागरिक,...

सङ्घीय संसद्को महासचिव पाण्डेयद्वारा शपथ
  • खबरदाता

माघ २४, २०८० काठमाडौँ– सङ्घीय संसद् सचिवालयका नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले आज पद तथा गोपनियताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पाण्डेयलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद...

माघ २४ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

माघ २४, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ ने.सं. ११४४ शिशिर ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० माघ २४ गते इ.सं. २०२४ फरवरी ७ तारिख बुधबार माघकृष्ण पक्षको द्वादशी तिथि पूर्वाषाढ़ा नक्षत्र वज्र योग गर...

मौसमविद् भन्छन्– अब धेरै चिसो हुँदैन, गर्मी सुरु हुन्छ
  • खबरदाता

माघ २४, २०८० काठमाडौं । सोमबार काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस थियो । जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार मंगलबार न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको थियो । बुधबार (आज) बिहान ५ः४५ बजे काठमाडौंको तापक्रम ३.३ डिग्री सेल्सियस...

अध्यागमन अधिकृत नरवीर खड्कासहित चारजना जेल चलान
  • खबरदाता

माघ- २३, २०८० काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका अध्यागमन विभागका अधिकृत नरवीर खड्का पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले मंगलबार उनीसहित चार जनालाई पुर्पक्षका लागि कारागार चलाउन आदेश दिएको हो । कारागार चलान हुनेमा अधिकृत...

चुरोटको ठुटाबाट सल्किएको आगोले घर खरानी
  • खबरदाता

माघ -२३, २०८० सल्लेरी । सोलुखुम्बुको सोताङ गाउँपालिका–५ शिवटार बजारमा चुरोटको ठुटाबाट सल्किएको आगोले घर जलेर नष्ट भएको छ । सोमबार राति अज्ञात व्यक्तिले फालेको चुरोटको ठुटाबाट सल्किएको आगोले खड्गबहादुर राईको घर जलेर नष्ट भएको हो । जिल्ला प्रहरी कार्यालयका...

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पुनः सुरु
  • रासस

माघ -२३, २०८० मकवानपुर । साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको पुनरुत्पादन सुरु गरेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ कोइलाको अभावमा विगत लामो समयदेखि सिमेन्ट उत्पादनलाई बन्द गर्नुपरेको उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८