• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
फाल्गुण ३ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

फागुन ३, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्री शाके १९४५ ने.सं. ११४४ शिशिर ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० फाल्गुण ३ गते इ.सं. २०२४ फरवरी १५ तारिख बिहीबार माघ शुक्ल पक्षको षष्ठी तिथि अश्विनी नक्षत्र शुक्ल...

कपिलवस्तुमा बस दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते
  • खबरदाता

फागुन ३, २०८० कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान सडकबाट दुई...

जाजरकोट भूकम्पले भासिए बस्ती, जङ्गलमै बास
  • खबरदाता

फागुन ३, २०८०   रुकुमपश्चिम । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११ का दुई बस्ती भासिएका छन्। गत कात्तिक १७ गतेको भूकम्पले २५ घरधुरी रहेको मङ्ग्रागाउँ र सात घरधुरी रहेको सिमपाखा बस्ती भासिएपछि अस्थायी आवास निर्माणको कामसमेत...

देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना
  • खबरदाता

फागुन ३, २०८० काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपात हुने भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको...

ललिता निवासको फैसला भोलि सुनाइने
  • खबरदाता

फागुन -२, २०८० काठमाडौं । ललिता निवासको जग्गा अनियमितता प्रकरणमा विशेष अदालतले भोलिमात्रै फैसला सुनाउने जनाएको छ । आज फैसला सुनाउने तयारी गरिएको भए पनि हेर्दाहेर्दैमा राखेर भोलि फैसला सुनाउन लागिएको विशेष अदालतले जनाएको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर...

१० मेगावाटसम्मका आयोजनाको पिपिए खुलाउने निर्णय
  • खबरदाता

फागुन -२, २०८० काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले दश मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) खुल्ला गर्ने निर्णय गरेको छ । गत माघ २४ मा बसेको प्राधिकरण सञ्चालक समितिको ९६३औँ बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पिआरओआर) जलविद्युत्...

कुवेतलाई हराउँदै नेपाल एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनलमा
  • खबरदाता

फागुन -२, २०८०   काठमाडौँ– नेपाल मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । डिएलएस विधिमार्फत कुवेतले दिएको ५० रनको लक्ष्य नेपालले ३१ बल अगावै पूरा गर्यो । कप्तान इन्दु वर्मा २२ र कविता जोशी ४...

विकल र सुनिललाई थुनामा राखेर अनसन्धान गर्ने अनुमति
  • खबरदाता

फागुन -२, २०८० काठमाडौँ– विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा...

विधानमाथि सामूहिक छलफल जारी, अपराह्न २ बजे निष्कर्ष पेस गरिने
  • खबरदाता

फागुन -२, २०८०   काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ । मङ्गलबारदेखि राजधानीमा सुरु भएको प्रथम विधान अधिवेशनमा २० वटा समूह बनाएर विधानमा छलफल भइरहेको हो । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा १३, पार्टी मुख्यालय पेरिसडाँडामा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८