• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा चितवनमा एकको मृत्यु
  • रासस

माघ २,२०८० चितवनमा खाना पकाउने ग्यास सिलिण्डर चुहावट भएर पड्किँदा एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर १५ डेरीचोकका ५० वर्षीय मनिष थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै...

त्रिशूलीमा फेला पर्‍यो भारतीय नम्बर प्लेटको जीप
  • खबरदाता

माघ २,२०८०   त्रिशूली नदीमा आज बिहान खसेको गाडी फेला परेको छ । बीआर ०९ जीसी १४३० नम्बरको भारतीय नम्बर प्लेटको बोलेरो गाडी नदीमा फेला परेको हो । आज बिहान एउटा गाडी नदीमा खसेको सूचना पाएपछि परिचालित गोताखोरको टोलीले भारतीय...

नारायणगड- मुग्लिन सडकको ३ नम्बर पुलबाट त्रिशुलीमा गाडी खस्यो, खोजी कार्य जारी
  • खबरदाता

माघ २,२०८०   त्रिशूली नदीमा गाडी खसेको आशंकामा गोताखोर परिचालन गरिएको छ। मुग्लिन प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत् चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै गाडी खसेको आशंका गरिएको छ। ‘नदीमा बत्ती बलेको आधारमा गाडी खसेको आशंका गरेका...

निर्वाचन आचारसंहिता आजबाट लागु हुने, के गर्न पाइँदैन ?
  • खबरदाता

माघ २, २०८० काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति जारी गरेको आचारसंहिता आजबाट लागु हुने भएको छ । आचारसंहित माघ १२ गते अर्थात् राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म लागु हुनेछ । आचारसंहिता सरोकारवाला सबै व्यक्ति, निकाय र अधिकारीलाई...

माघ २ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

माघ- २, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्री शाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० माघ २ गते इ.सं. २०२४ जनवरी १६ तारिख मंगलबार पौष शुक्ल पक्षको पञ्चमी तिथि ७ः२३ पर षष्ठी...

घट्यो पेट्रोल-डिजेलको भाउ
  • खबरदाता

माघ- २, २०८० सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। मंगलबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। निगमले सोमबारर एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल तथा मट्टीतेल लिटरमा एकरएक रूपैयाँ घटाएको...

चलिरहेछन् बिस वर्ष पुराना गाडी
  • खबरदाता

माघ- २, २०८० काठमाडौँ । कर्णाली प्रदेशका पहाडी र उच्च हिमाली जिल्लामा ‘कबाडीमा परिणत भइसकेका’ पुराना गाडी गुड्छन् । उच्च पहाडी क्षेत्रका रेखाङ्कन मात्रै गरिएका कच्ची सडकमा गुड्ने सार्वजनिक यातायात सञ्चालन भइरहँदा नागरिक जीवन जोखिममै पारेर यात्रा गर्न बाध्य छन् । त्यति...

आजको मौसम : बदलीदेखि वर्षा र हिमपातसम्म
  • खबरदाता

माघ- २, २०८० चितवन । पहाडी भू–भागमा आज वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको...

कृषि गरेर परिवारको गुजारा चलाउन अपांगताले छेकेन कँडेल दम्पतीलाई
  • रासस

माघ- १, २०८० जन्मँदा कुनै शारीरिक दुर्बलता नभएका बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारका युवराज कँडेलको एक वर्षको उमेरमै खुट्टा भाँचियो। खुट्टाको उपचार राम्रो नहुँदा उनी उभिनै सकेनन्। खुट्टा भाँचिदा उपचार नपाएका युवराजको सधैंका लागि अपांगता भयो। ५० वर्षका उनी अहिले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८