• फागुन २१, २०८०, सोमवार Monday, 04 March, 2024

फेसबुकमा भावुक सन्देश लेखी बेपत्ता भएका चर्चित ‘ब्लड डोनर’ मैनाली मृत फेला

  • खबरदाता

फेसबुकमा भावुक सन्देश लेखी बेपत्ता भएका चर्चित ‘ब्लड डोनर’ मैनाली मृत फेला

माघ- २९, २०८०

 

काठमाडौं( सामाजिक सञ्जाल फेसबुकमा भावुक सन्देश लेखेर सोमबार सबेरैदेखि बेपत्ता भएका अर्जुन मैनाली मृत अवस्थामा फेला परेका छन् ।

सबैभन्दा धेरै २०६ पटकमा १०२ लिटर रक्तदान गरेर विश्वभर चर्चा कमाएका उनले पारिवारिक तनावका कारण आत्माहत्या गरेको पाइको हो ।

अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा कारभित्र बन्द अवस्थामा उनको शव फेला परेको हो ।

ढकालले सोमबार सामाजिक सञ्जालमा लेखेका थिए,’ दुखेको मन र मन जोड्ने र हारेको मान्छेलाई जिन्दगी जिउन र जित्न अभिप्रेरित गर्ने रक्तदाता अर्जुनप्रसाद मैनाली भाडामा लिएको गाडी बन्द गरेर जलेर मरेको अवस्थामा नर्थ क्यारोलिनाको क्वेष्ट पार्कमा मृत फेला परेको खबरले स्तब्ध छु’

  • प्रकाशित मिति : माघ २९, २०८०, सोमवार १४:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८