• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
लोकगीत सम्पूर्ण नेपालीको साझा संस्कृति र सम्पत्ति : प्रधानमन्त्री प्रचण्ड
  • खबरदाता

फागुन -५, २०८०   काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकगीत सम्पूर्ण नेपालीको साझा संस्कृति र सम्पत्ति भएको बताएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सबै भाषा, जाति र क्षेत्रमा...

नेदरल्यान्डससँग नेपाल नौ विकेटले विजयी
  • खबरदाता

फागुन -५, २०८० काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्डसमाथि नेपाल नौ विकेटले विजयी भएको हो । १३७ रनको लक्ष्य पाएको नेपालले १५.२ ओभरमा एक विकेट गुमाएर...

निकुञ्ज क्षेत्रमा वन्यजन्तु आक्रमणका तीन सय १५ घटना
  • खबरदाता

फागुन ५, २०८० चितवन - जङ्गली जनावरका कारण चालु आर्थिक वर्षमा तीन सय १५ घटना भएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ती घटना भएका हुन् । ती घटनाबाट छजनाको मृत्यु भएको छभने १७ जना घाइते भएका छन्...

आमाको आत्मदाह प्रयासमा छोरीको मृत्यु
  • खबरदाता

फागुन ५, २०८० झापा– बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु भएको छ । सो प्रयासमा आमा गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार...

फरक ढङ्गले काम नगरेसम्म फरक परिणामको आश गर्न सकिँदैन : तोसिमा कार्की
  • खबरदाता

  काठमाडौँ - संसदीय अभ्यासको अहिलेसम्मको समीक्षा गर्दा पुरानै शैलीले हामीले काम गर्ने हो भने नयाँ परिणामको अपेक्षा गर्न सकिन्न । त्यही भएर अहिले हामीले फरक परिणामको अपेक्षासहित फरक ढङ्गले काम गर्न आवश्यक छ । संविधानमा व्यवस्था भएअनुसार जनतालाई आधारभूत...

काठमाडौं–तराई द्रुतमार्ग : ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’
  • खबरदाता

फागुन ५, २०८०   काठमाडौँ-राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौं–तराईरमधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०-८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको...

डोनाल्ड ट्रम्पलाई ३५ करोड डलर जरिवाना
  • खबरदाता

फागुन ५, २०८० एक अमेरिकी अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठगी मुद्दामा लगभग ३५ करोड अमेरिकी डलर जरिवाना लगाएको छ। न्युयोर्कको अदालतले ट्रम्पलाई धेरै वर्ष पुरानो ठगी मुद्दामा यस्तो सजाय दिएको हो। ट्रम्पमाथि बैंक तथा अन्य संस्थाको वित्तीय अभिलेखमा गडबडी...

सुप्रिम सहकारी बुटवलका अध्यक्ष र व्यवस्थापक पक्राउ
  • खबरदाता

फागुन ५, २०८० काठमाडौं । सुप्रिम सहकारीका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । सो सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाइलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । दुवै जनालाई अदालतबाट पाँच दिनको म्याद...

प्रधानमन्त्रीको प्रतिबद्धतापछि सुकुम्वासीलाई जग्गा फिर्ता हुने आश
  • रासस

फागुन ५, २०८० महोत्तरी । आफ्नो भोगचलनमा रहेको जग्गा अर्कैको नाउँमा दर्ता हुँदा बिरक्तिएका महोत्तरीको भङ्गहा–४ थारूटोल बनराका सुकुम्वासीलाई अब भने राहत पाइने आश जागेको छ । आफ्नै ठाउँबाट धपिनुपर्ने पीडा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुनाएपछि उनले जग्गासम्बन्धी छानबिन गरिने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८