• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर उत्कृष्ट पालिका घोषित
  • खबरदाता

फागुन -१०, २०८० कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । देशभरिका अन्य छ महानगरपालिका भन्दा भरतपुर उत्कृष्ट भएको हो । आयोगले गत आर्थिक वर्ष २०७९-०८० मा गरेको कार्य सम्पादन मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो ।...

बन्दीपुर गाउँपालिकालाई एक करोडको जग्गा
  • रासस

फागुन -१०, २०८० तनहुँ । बन्दीपुर–४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकाको सांस्कृतिक भवन निर्माणका लागि एक रोपनी जग्गा दान गरेका छन् । मालपोत कार्यालय तनहुँमा रजिष्ट्रेशन पास गरी जग्गादाता श्रेष्ठले बुधबार गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापालाई जग्गाधनी दर्ता प्रमाणपत्र...

फाल्गुण १० गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

फागुन -१०, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० फाल्गुण १० गते तद्अनुसार सन् २०२४ फरवरी २२ तारिख बिहीबार माघशुक्लपक्ष त्रयोदशी तिथि पुष्य नक्षत्र सौभाग्य योग...

मौसम : देशैभर छिटपुटदेखि हल्का वर्षाको सम्भावना
  • खबरदाता

फागुन -१०, २०८० चितवन । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षाको सम्भावना रहेको हो । आज देशका धेरै स्थामा बदली र पहाडी भू–भागमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान...

कांग्रेस महासमिति बैठक आज सकिने
  • खबरदाता

फागुन १०, २०८० काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको समापन आज हुने भएको छ । तेस्रो दिन ९बुधबार० नेताहरूले राखेका पाँचवटा प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले मंगलबार प्रस्तुत भएका...

७ महिनामा ८ खर्ब व्यापार घाटा
  • खबरदाता

फागुन -९, २०८०   काठमाडौँ– चालु आर्थिक वर्ष २०८०-८१ को सुरुआती सात महिना अवधिमा मुलुकले कुल रु नौ खर्ब ८४ अर्ब ७७ करोडको वैदेशिक व्यापार गर्दा रु आठ खर्ब ११ अर्ब ११ करोड बराबरको घाटा व्यहोरेको छ । भन्सार विभागले...

‘८ खर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याइएको छ’
  • खबरदाता

फागुन -९, २०८० काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ललिता निवास प्रकरणका दोषीलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेश गरेका कारण आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता आएको बताएका छन्। आज दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र...

निर्वाचनपछि गठबन्धन हुनसक्छ, चुनावमा रुखमै मत हाल्ने वातावरण बनाउँछौँ – महामन्त्री थापा
  • खबरदाता

फागुन -९, २०८०   निर्वाचनपछि गठबन्धन हुनसक्छ, चुनावमा रुखमै मत हाल्ने वातावरण बनाउँछौँ – महामन्त्री थापा पाटन– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावमा मतदातालाई रुखमै भोट हाल्ने वातावरण बनाउने बताएका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेपाली कांग्रेसको...

छोरालाई बाहिर पठाएर श्रीमतीसहित तीन जनाको हत्या
  • खबरदाता

फागुन -९, २०८०   काठमाडौँ । राजधानीको सिताइलामा तीन जनाको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एक अनुसन्धान अधिकृतले सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिकले तीन जनाको हत्या...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८