• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
गठबन्धन सरकारप्रति हाम्रो वृहत् असन्तुष्टि छ: झलनाथ खनाल
  • खबरदाता

फागुन -९, २०८० नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीको वृहत् असन्तुष्टि रहेको बताएका छन्। बुधबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा जनतालाई छुन नसकेको उल्लेख गरे। मुलुकको...

गभर्नर अधिकारीको राजीनामा माग गर्दै बालुवाटार पुगे लघुवित्तपीडित
  • खबरदाता

फागुन -९, २०८०   काठमाडौं । लघुवित्तपीडितरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । गभर्नर अधिकारीको राजीनामा माग गर्दै लघुवित्तपीडितरू बालुवाटार पुगेका छन् । लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुमा गर्नुपर्ने उनीहरूको माग छ ।...

बारामा ट्रक र गाडी ठोक्किँदा दुई जनाको मृत्यु, चार जना घाइते
  • खबरदाता

फागुन -९, २०८० बारा- बारामा ट्रक र गाडी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । बुधबार बिहान साढे ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ आधाभार जंगलमा ट्रक र गाडी ठोक्किएको जिल्ला प्रहरी...

कामपाले भन्यो– ललितानिवास क्षेत्रका व्यक्ति, कम्पनी र संघसंस्था एक साताभित्र हटिसक्नू
  • खबरदाता

फागुन -९, २०८० काठमाडौं । काठमाडौं महानगरपालिकाले ललितानिवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई हट्न आग्रह गरेको छ । विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले सात दिनभित्र ललितानिवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न...

फाल्गुण ९ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

फागुन -९, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ ने.सं. ११४४ शिशिर ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० फाल्गुण ९ गते इ.सं. २०२४ फरवरी २१ तारिख बुधबार माघ शुक्ल पक्षको द्वादशी तिथि पुनर्वसु नक्षत्र आयुष्मान योग...

एमाले केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल
  • खबरदाता

फागुन- ९, २०८० काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल हुने भएको छ । बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुने भएको हो । छलफलका लागि नौवटा समूह बनाइएको छ । समग्र केन्द्रीय...

सुनको आयातमा ५९.३ प्रतिशतले कमी
  • खबरदाता

फागुन -९, २०८० काठमाडौँ । स्थानीय बजारमा सुनको माग घट्दा आयातमा उल्लेख्य गिरावट आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिना (साउन–पुस) मा सुनको आयातमा ५९.३ प्रतिशतले कमी आएको छ । सुनको मूल्य बढेसँगै आन्तरिक बजारमा...

नजिकिँदै प्रचण्ड-ओली ?
  • खबरदाता

फागुन -९, २०८० काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भएको छ । अहिलेको सत्तारूढ गठबन्धनका बारेमा कांग्रेस महासमिति बैठकमा भइरहेको टीका टिप्पणी र...

पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना
  • खबरदाता

फागुन -९, २०८० काठमाडौँ । हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मधेस प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८