• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवनको चैनपुरमा घाँटीमा चक्कु रोपिएको अबस्थामा शव फेला
  • खबरदाता

फागुन ८,२०८०   घाँटीमा चक्कु रोपिएको अबस्थामा चितवनमा एक पुरुषको शव फेला परेको छ। चितवन प्रहरीका अनुसार मंगलबार बिहान करिब ६स्५० बजेको समयमा खैरहनि न। पा। २ चैनपुरमा बन्दै गरेको हर्वल कम्पनीको पर्खाल नजिकै उक्त शब फेला परेको हो। स्थानियले...

दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्का
  • खबरदाता

फागुन ८, २०८०   दोलखा जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको...

फाल्गुण ८ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

फागुन ८, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं.२०८० फाल्गुण ८ गते तद्अनुसार सन् २०२४ फरवरी २० तारिख मंगलबार माघशुक्लपक्ष एकादशी तिथि आर्द्रा नक्षत्र प्रीति योग बब...

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, के छन् एजेन्डा ?
  • खबरदाता

फागुन ८, २०८० काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । एमालेको सातौँ केन्द्रीय कमिटी बैठक फागुन ८ (आज) देखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ...

घट्यो दलहरूको आम्दानी, कुन दलको बचत कति ?
  • खबरदाता

फागुन ८, २०८० काठमाडौँ । राजनीतिक दलको वार्षिक आयमा ह्रास आएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी घाटामा चलेको तिनीहरूको आर्थिक विवरणले देखाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय...

नागरिकता नहुँदा पढाइबाट वञ्चित
  • खबरदाता

फागुन ८, २०८० ताप्लेजुङ । बाबुआमाको नागरिकता नभएका कारण छोराछोरीले पढाइबाट वञ्चित हुनुपरेको छ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–३ लिङ्खिमका गुना राई र उनकी श्रीमती उर्मिला राईको नागरिकता नभएपछि छोराछोरी पढ्नबाट वञ्चित भएका हुन् । नागरिकता नहुँदा कोही पनि छोराछोरीको...

पश्चिमी वायु ढिलो पूर्व सर्दै, आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
  • खबरदाता

फागुन ८, २०८० चितवन । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया...

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू
  • खबरदाता

फागुन ७, २०८० वीरगन्ज– जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको छ । बेलुका ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले सूचनामार्फत जानकारी दिएको छ । पूर्वमा बाराको सिमाना जोडिएको नगवा...

गठबन्धनको विकल्प छैन : सभापति देउवा
  • खबरदाता

फागुन ७, २०८०   काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय तत्कालीन अवस्थामा निर्भर हुने बताएका छन् । सोमबार ललितपुरको गोदावारी सुरु भएको महासमिति बैठक उद्घाटन समारोहमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणालीमा एकल बहुमत...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८