• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
हात्तीको आक्रमणबाट महिलाको मृत्यु
  • खबरदाता

चैत १७, २०८०, शनिवार   जिल्लाको कमल गाउँपालिकामा गए राति हात्तीको आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ । वडाध्यक्ष लालबहादुर विष्टका अनुसार कमल गाउँपालिका–५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्यु भएको हो । छिमेकी पवित्रा बेघाको घरमा सुतिरहेका...

अपडेट : मृतक ५ जनाको पहिचान खुल्यो, एक जना अझै बेपत्ता
  • खबरदाता

चैत १७, २०८०, शनिवार काठमाडौबाट गोरखा जाँदै गरेको ट्याक्सि दुर्घटना हुँदा मृत्यु भएका ५ जनाको पहिचान खुलेको छ। प्रहरीले जनाए अनुसार मृत्यु हुनेमा ट्याक्सी चालक गोर्खा न.पा.७ बस्ने बर्ष ३५ को अर्जुन शिर्मल रहेका छन। यस्तै ट्याक्सीमा सवार गोर्खा न।पा।...

पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो
  • खबरदाता

चैत १७, २०८०, शनिवार झापा — पूर्वी नाका काँकडभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा एक अर्ब २८ करोड ८४ लाख १० हजार रुपैयाँको पेट्रोलियम पदार्थको आयात कम भएको...

गोरखा जाँदै गरेको ट्याक्सी त्रिशुलीमा खस्यो, ५ जनाको मृत्यु
  • खबरदाता

चैत १७, २०८०, शनिवार   काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका(५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु...

चैत्र १७ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

चैत १७, २०८०, शनिवार   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत १७ गते तद्अनुसार सन् २०२४ मार्च ३० तारिख शनिबार चैत्र कृष्ण पञ्चमी तिथि अनुराधा नक्षत्र...

यी स्थानमा हुनेछ आज वर्षा र हिमपात
  • खबरदाता

चैत १७, २०८०, शनिवार हाल नेपालमा स्थानीय वायुको तथा मध्यप्रदेश साथै ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। महाशाखाले...

कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा
  • खबरदाता

चैत १६, २०८०, शुक्रवार दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्काको प्रशंसा र योगदान अतुलनीय रहेको बताएका छन् । दाङको लमही नगरपालिका–९ अमिलिया चोकमा आज दिवङ्गत नेता खड्काको पूर्णकदको शालिक अनावरण गर्दै सभापति देउवाले खड्कालाई भ्रष्टाचारको...

चितवनमा मिटर ब्याजका ५ मुद्दामा मिलापत्र
  • खबरदाता

चैत १६, २०८०, शुक्रवार   चितवन । अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन कार्यालयबाट गत माघ ११ गते प्रहरी कार्यालयमा आएका ६३ निवेदनमध्ये चार र सोही मितिपछि परेका...

डाक्टर मृत भेटिइन्
  • खबरदाता

चैत १६, २०८०, शुक्रवार   काठमाडौं– डाक्टर प्रतिभा धौभडेल छाउनीस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छिन् । जिल्ला अस्पताल धादिङमा कार्यरत धौभडेल आफ्नै कोठाको बाथरुममा मृत भेटिएकी हुन् । बिहीबार मृत अवस्थामा फेला परेकी डाक्टर धौभडेलको शव पोष्टमार्टमका लागि त्रिवि...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८