चैत २३, २०८०, शुक्रवार -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत २३ गते तद्अनुसार सन् २०२४ अप्रिल ५ तारिख शुक्रबार चैत्र कृष्ण एकादशी तिथि ९ः५६ पर...
चैत २३, २०८०, शुक्रवार चितवन । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभरको मौसममा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि...
चैत २२, २०८०, बिहीवार काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरिएको भन्दै विभिन्न व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरेको छ । बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरिएकामा आपूर्तिकर्ता कम्पनीका विदेशी...
चैत २२, २०८०, बिहीवार त्रिशूली -नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले लालीगुराँसबाट जुस उत्पादन सुरु गरेको छ । किसानका खेतबारी तथा जङ्गलमा खेर गएका लालीगुराँस सङ्कलन गरेर परीक्षणका रुपमा सुरु गरेको जुस उत्पादन सफल भएको हो । गाउँपालिका अध्यक्ष शङ्कर थापाका अनुसार...
चैत २२, २०८०, बिहीवार -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत २२ गते तद्अनुसार सन् २०२४ अप्रिल ४ तारिख बिहीबार चैत्र कृष्ण दशमी तिथि श्रवण नक्षत्र...
चैत २२, २०८०, बिहीवार गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)मा नेतृत्व गरेका बद्री केसी र आरके शर्मा दुवै कार्यसमितिलाई सर्वोच्च अदालतले अमान्य ठहर गरेको छ । न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले बुधबार केसी र शर्मा दुवै नेतृत्वको छुट्टाछुट्टै...
चैत २२, २०८०, बिहीवार काठमाडौं । नेपाल प्रहरीका १९ प्रहरी निरीक्षकको पदोन्नती भएको छ । ९८ जनाबाट १९ जना प्रहरी निरीक्षकको प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएको हो । विसं। २०७० सालमा निरीक्षक पदमा भर्ना भएका यही टोलीका यसअघि ४६...
चैत २२, २०८०, बिहीवार चितवन। देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिक बदली...
चैत २१, २०८०, बुधवार राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि यही चैत २८ गते निर्वाचन हुने भएको छ। उपाध्यक्ष उर्मिला अर्यालले गत चैत १५ गते पदबाट राजीनामा दिएकी थिइन्। उनी नेकपा ९माओवादी केन्द्र० की सांसद हुन्। माओवादी केन्द्रकै सांसद नारायण दाहाल...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८