• साउन १, २०८१, मंगलवार Tuesday, 16 July, 2024

एनआरएनएको दुवै कार्यसमिति अमान्य ठहर, ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश

  • खबरदाता

एनआरएनएको दुवै कार्यसमिति अमान्य ठहर, ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश

चैत २२, २०८०, बिहीवार

 

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)मा नेतृत्व गरेका बद्री केसी र आरके शर्मा दुवै कार्यसमितिलाई सर्वोच्च अदालतले अमान्य ठहर गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले बुधबार केसी र शर्मा दुवै नेतृत्वको छुट्टाछुट्टै एनआरएनएको समितिलाई अमान्य ठहर गरेको हो ।

अदालतले २०७८ माघ १ गते एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश दिएको छ ।

अदालतको आदेशसँगै दुवै कार्यसमिति खारेज भएका छन् ।

  • प्रकाशित मिति : चैत २२, २०८०, बिहीवार ०६:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८