• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

१९ प्रहरी निरीक्षकको डीएसपीमा बढुवा, कोको परे ?

  • खबरदाता

१९ प्रहरी निरीक्षकको डीएसपीमा बढुवा, कोको परे ?

चैत २२, २०८०, बिहीवार

काठमाडौं । नेपाल प्रहरीका १९ प्रहरी निरीक्षकको पदोन्नती भएको छ । ९८ जनाबाट १९ जना प्रहरी निरीक्षकको प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएको हो ।

विसं। २०७० सालमा निरीक्षक पदमा भर्ना भएका यही टोलीका यसअघि ४६ जनाको बढुवा भएको थियो ।

 

  • प्रकाशित मिति : चैत २२, २०८०, बिहीवार ०६:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८