• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
सुनसरीमा जुट खेतीतर्फ किसानको आकर्षण
  • रासस

सुनसरी । भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा क्षेत्रफलमा जुटखेती गरेका छन् । जुट काटेर डाँठबाट रेसा निकाल्ने चटारो छ । उहाँको खेतमा अहिले दैनिक सात जना श्रमिक ज्यालादारीमा काम गरिरहेका छन् । मण्डलले भने, “जुटखेतीमा श्रम र...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
  • खबरदाता

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । बैठकको कार्यसूचीअनुसार, परराष्ट्रमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा...

भदौ ९ देखि राजधानीमा १८औं ‘नाडा अटो शो’, २०० भन्दा बढी स्टल रहने
  • खबरदाता

काठमाडौंको भृकुटीमण्डपमा आगामी भदौ ९ देखि १४ गतेसम्म १८औं संस्करणको ‘नाडा अटो शो २०२६’ आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्थापनाको ५०औं वर्ष ९गोल्डेन जुब्ली० को अवसर पारेर आयोजना गर्न लागिएको यस वृहत प्रदर्शनीमा २०० भन्दा बढी...

आज मंगलबार, तपाईको राशिफल कस्तो छ ?
  • खबरदाता

२०८३ साल भदौ २ गते मंगलबार सन् २०२६ अगष्ट १८ तारिख। साउन शुक्ल पक्षको षष्ठी तिथि । कल्कि जयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा...

रिहा भए पत्रकार किशोर श्रेष्ठ
  • खबरदाता

पत्रकार किशोर श्रेष्ठ रिहा भए भएका छन् । सर्वोच्च अदालतको आदेशसँगै पत्रकार श्रेष्ठ सोमबार राति रिहा भएका हुन् । सर्वोच्चले पत्रकार श्रेष्ठलाई रिहाइ गर्न परमादेश जारी गरेको थियो । बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै जनआस्थाका प्रधानसम्पादक श्रेष्ठलाई सर्वोच्चले रिहाइ गर्न प्रहरीको...

किशोर श्रेष्ठविरुद्ध उपसभामुख ठाकुरले दिइन् प्रहरीमा जाहेरी
  • खबरदाता

उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन्। ठाकुरले सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता गराएकी हुन्। ललितपुरका एसएसपी तुलबहादुर कार्कीले उपसभामुखबाट जाहेरी आएको पुष्टि गर्दै प्रहरीले घटनाबारे अध्ययन गरिरहेको जानकारी दिए। ‘जाहेरी आएको छ,...

पत्रकार श्रेष्ठलाई हाजिर जमानी छाडे पनि प्रहरी अनुसन्धान नरोकिने
  • खबरदाता

सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरे पनि वैयक्तिक गोपनीयता हनन कसुरको आरोपमा अनुसन्धान गर्ने बाटो भने खोलिदिएको छ । श्रेष्ठलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न परमादेशमा भनिएको छ । गत साउन २७ गते पक्राउ गरिएका श्रेष्ठको...

फरक मत राख्नेहरूलाई पार्टी छोड्न अध्यक्ष ओलीको चेतावनी
  • खबरदाता

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी रूपान्तरणको मत राख्दै आएकाहरूलाई पार्टी छोड्न चेतावनी दिएका छ। इलाममा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उन ले पार्टी रूपान्तरणको नाममा हुलदंगा भइरहेको टिप्पणी गर्दै यस्तो चेतावनी दिएका हो। उनले पार्टीको विरोध गरेर सामाजिक...

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
  • खबरदाता

वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण मुलुकका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीको आइतबार बिहान ५ बजेको तथ्यांकअनुसार, विभिन्न सडकहरू बाढी र पहिरोका कारण अवरुद्ध भएका हुन् । चितवनस्थित पृथ्वीराजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८