• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026
रास्वपाको चुनावीसभा आज जनकपुरमा, रवि र बालेनले सम्बोधन गर्दै
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आजबाट चुनावीसभा सुरु गर्दै छ । जनकपुरबाट रास्वपाले चुनावीसभा सुरु गर्न लागेको हो । रास्वपाका नेताहरू आइतबार नै जनकपुरधाम पुगिसकेका छन् । आइतबार साँझ पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लगायत नेताहरू जनकपुर...

डलरको मूल्य १४५ पुग्दा युरोपियन युरोको कति छ ?
  • रासस

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २९...

हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
  • खबरदाता

काठमाडौं । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी...

प्रतिनिधिसभा निर्वाचन : ४५ दिन बाँकी,आचारसंहिता लागु
  • खबरदाता

निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु गरेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागु गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा...

आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८२ साल माघ ५ गते सोमबार । माघ शुक्ल पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२६ जनवरी १९ तारिख । सोनाम ल्होछार, श्रीबल्लभ जयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम...

गोरखाबाट चुनाव लड्दै बाबुराम भट्टराई
  • खबरदाता

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा– २ बाट चुनाव लड्ने भएका छन् । नेपाल प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षकसमेत रहेका उनले यसअघि चुनाव नलड्ने घोषणा गरेका थिए । भट्टराईले आम मतदाता, शुभचिन्तक र अन्य पार्टी नेता–कार्यकर्ताहरूको समेत आग्रहअनुसार पुनः उम्मेदवार बन्ने निर्णय...

धरानका नगरप्रमुख हर्क साम्पाङले दिए राजीनामा
  • खबरदाता

धरान । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् । आइतबार नगरप्रमुख साम्पाङले उपप्रमुख अईन्द्र विक्रम बेघालाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन् । राजीनामा बुझाउँदै नगरप्रमुख साम्पाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर...

दुर्गा प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन
  • खबरदाता

दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई आयोगले प्रलोभनमा परेर अद्यावधिक गरिदिएको भन्दै सार्वजनिकरुपमा राखेको धारणा गलत भएको भन्दै कारबाही गर्न निर्देशन दिएको हो । साइबर ब्यूरोका एसपी दीपकराज...

बालेनले दिए मेयरबाट राजीनामा
  • खबरदाता

काठमाडौं । काठमाडौं महागरपालिका मेयर बालेन शाहले राजीनामा दिएका छन् । उनले केहीबेरअघि राजीनामा दिएको उनको सचिवालयले जनाएको छ । काठमाडौं महानगरपालिकाका एक अधिकारीले मेयरको सचिवालयमार्फत् उपमेयरलाई राजीनामा बुझाइएको हो । “नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८