• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
रविले बोलाए रास्वपा संसदीय दलको बैठक, यस्तो छ कारण
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी संसदीय दलको बैठक बोलाएका छन्। बैठक अहिले बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठकमा मन्त्रीहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ। संसद्‌मा सांसदहरूको प्रस्तुति बिग्रिँदै गएपछि तथा उनीहरू गयल हुन थालेपछि...

पाँचवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
  • खबरदाता

देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । केही भूभागमा भने भारी वर्षाको पूर्वानुमान छ । दिउँसो कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।...

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?
  • खबरदाता

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा युवा श्रम...

टोखा–छहरे सडकमा राति सवारी आवागमन बन्द
  • खबरदाता

नुवाकोट । वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोट हुँदै धादिङ र चीनसँगको नाका रसुवागढीसम्म जोड्ने मुख्य...

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल
  • खबरदाता

चितवन– २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६ अगष्ट १९ तारिख। साउन शुक्ल पक्षको सप्तमी तिथि । तुलसीदास जयन्ती, विश्व फोटोग्राफी दिवस र राष्ट्रिय सूचना दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
  • खबरदाता

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६...

वैदेशिक रोजगारका लागि साउनमा लिए ७० हजारभन्दा बढीले श्रम स्वीकृति
  • खबरदाता

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् २०२६ जुलाई १७ देखि अगस्ट १६ (साउन महिना) सम्मको अवधिमा ७० हजार ४ सय ४१ नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति पाएका छन् । विभागको तथ्याङ्क अनुसार यस अवधिमा श्रम...

यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
  • खबरदाता

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो र राति नै केही भूभागमा भारी वर्षाको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • रासस

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५२ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८