पत्रकार किशोर श्रेष्ठ रिहा भए भएका छन् । सर्वोच्च अदालतको आदेशसँगै पत्रकार श्रेष्ठ सोमबार राति रिहा भएका हुन् ।
सर्वोच्चले पत्रकार श्रेष्ठलाई रिहाइ गर्न परमादेश जारी गरेको थियो । बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै जनआस्थाका प्रधानसम्पादक श्रेष्ठलाई सर्वोच्चले रिहाइ गर्न प्रहरीको नाउमा परमादेश जारी गरेको हो ।
वैयक्तिक गोपनीयता हननको अभियोगमा उनलाई पक्राउ गरेर हिरासतमा राखिएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८