• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
फैलिँदै डेंगु: संक्रमितको संख्या २ हजार नाघ्यो, सबैभन्दा बढी काठमाडौंमा
  • खबरदाता

वर्षायामसँगै डेंगुको संक्रमण तीव्र रुपमा पैलिएको छ। नेपालका ७३ जिल्लामा डेंगु संक्रमण फैलिसकेको छ। ती जिल्लाहरुमा २ हजार ६१ जना डेंगु संक्रमित फेला परेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालका ४ जिल्ला बाहेकका सबै जिल्लामा डेंगुका बिरामी फेला...

बेपत्ता बस र यात्रु खोज्न चीनसँग सहयोग माग्दै सरकार
  • खबरदाता

काठमाडौं– गत असार २८ गते आएको बाढीका कारण नारायणघाट मुग्लिन सडक अन्तर्गत चितवनको सिमलतालमा पहिरोले बगाएर बेपत्ता रहेका दुई बस र यात्रुको खोजीका लागि चीनलाई अनुरोध गरिने भएको छ । बुधबार संसद्को राज्य व्यवस्था समितिको बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण...

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु
  • खबरदाता

झापा– इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एक थुनुवाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–७ पालिया का २८ वर्षीय झकबहादुर खड्का रहेका छन् । खड्का चार दिन अघि लागू औषधसहित मेचीनगर–६ बाट पक्राउ परेका थिए । उनलाई...

चितवनको भरतपुरमा कार र मोटरसाइकल ठक्कर खाँदा दुइ सैनिकको मृत्यु
  • खबरदाता

चितवनको भरतपुरमा कार र मोटरसाइकल ठक्कर खाँदा दुइ सैनिकको मृत्यु छ। मृत्यु हुनेमा बिपत ब्यबस्थापन २ नम्बर गण रसौली ब्यारेकमा कार्यरत भानु - १२ तनहुँ बस्ने बर्ष २७ को सैनिक  निगम नेपाली सार्की र तनहुंको बन्दिपुर - ३ बस्ने बर्ष...

ललितपुरका विभिन्न स्थान डुबानमा, २४ जनाको उद्धार
  • खबरदाता

ललितपुर–गए राति परेको अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन् । ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार गए रातिको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–९ स्थित नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को कार्यालय र च्यासल फुटबल मैदान जलमग्न...

हमासका प्रमुख इस्माइल हनियाको इरानमा हत्या
  • खबरदाता

काठमाडौं – हमासका राजनीतिक ब्यूरो प्रमुख इस्माइल हानिया ‘इजरायली कारबाही’मा मारिएका छन्। उनी इरानको राजधानी तेहरानमा मारिएका हुन्। आफ्ना प्रमुख नेताको तेहरानमा हत्या भएको प्यालेस्टाइनी समूह हमासले बुधबार बिहान जारी गरेको आधिकारिक विज्ञप्तिमा उल्लेख छ। हानिया इरानी राष्ट्रपति मसुद पेजेस्कियानको...

बल्खु खोलामा आएको बाढीले बगाउँदा एकजनाको मृत्यु
  • खबरदाता

काठमाडौं– बल्खु खोलाको बाढीमा परी एकजनाको मृत्यु भएको छ । प्रहरीले बल्खु पुलमुनि अडकिएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको जनाएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका निजको बाढीमा...

आठ वर्षमा २१ सवारीसाधन त्रिशूलीमा खसे,५५ जना बेपत्ता
  • खबरदाता

चितवन । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक...

आज यी ६ प्रदेशमा धेरै भारी वर्षको सम्भावना
  • खबरदाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८