• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितुवाको आक्रमणबाट बालकको मृत्यु
  • रासस

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–५ फलाम डाँडामा चितुवाको आक्रमणबाट आज साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीय सुन्दर अछामी रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । घर नजिकै चितुवाको आक्रमणमा परेका अछामीलाई बन्दीपुर अस्पताल...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
  • खबरदाता

आज २०८१ साल साउन ४ गते शुक्रबार तदनुसार सन् २०२४ जुलाई १९ तारिख। असार शुक्ल पक्षको त्रयोदशी तिथि। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको...

आज २०८१ साल साउन ४ गते शुक्रबारको राशिफल
  • खबरदाता

आज २०८१ साल साउन ४ गते शुक्रबार तदनुसार सन् २०२४ जुलाई १९ तारिख। असार शुक्ल पक्षको त्रयोदशी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि...

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने लोसपाको निर्णय
  • खबरदाता

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिए ।...

पृथ्वीराजमार्गमा मनसुनभरि सडक स्तरोन्नति बन्द गरिने
  • खबरदाता

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पृथ्वीराजमार्गमा वर्षायामभरि सडक स्तरोन्नतिका बन्द गरिने भएको छ । मनसुन अवधिभरि कालोपत्र तथा सडक विस्तारको काम रोकेर पानीले असर नगर्ने नाला, कल्र्भट र पर्खाल निर्माणलाई जोड दिइएको हो । असारदेखि असोज महिनासम्म मनसुन सक्रिय रहने भएकाले...

झापामा उत्पादित प्राकृतिक जीवाणु मलको माग बढ्यो
  • खबरदाता

झापा– विर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ। यहाँबाट उत्पादित मलको प्रयोगले रासायनिक मलको आयातलाई प्रतिस्थापन गर्नाका साथै माटोको...

पुरानो मेडीकल कलेजमा उपचार गर्न पुगेका दृष्टिविहीन बिरामीको झ्यालबाट खसेर मृत्यु
  • खबरदाता

पुरानो मेडिकल कलेज भरतपुरमा उपचार गर्न गएका एक बिरामीको तेस्रो तलाको झ्यालबाट खसेर मृत्यु भएको छ। बिहीबार नवलपरासीका ७६ वर्षीय बलबहादुर खाम्चा मगरको मृत्यु भएको चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए। उनी पिसाब थैलीमा क्यान्सर भएकोले अस्पतालमा उपचार...

एक वर्षको अवधिमा झापामा चार हात्ती मरे
  • खबरदाता

बनियानी– झापामा एक वर्षको अवधिमा छ मानिस र चार हात्तीको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८०-८१ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी छ जना मानिसको मृत्यु भएको र विभिन्न स्थानमा चार हात्ती मरेको अवस्थामा फेला परेको डिभिजन...

होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन
  • खबरदाता

काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । ९२ वर्षीया श्रेष्ठको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । श्रेष्ठ पछिल्लो समय निमोनिया र बाथरोगबाट पीडित थिइन् । श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८